प्रमुख समाचार

सरकारले नराम्रो काम गर्दैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १० मे २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताएका छन् । वामपन्थी नेता निर्मल लामाको २३औं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प यौन उत्पीडन मुद्दामा दोषी ठहर

एजेन्सी १० मे २०२३ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको

नेपालका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

काठमाडौं १० मे २०२३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। उनलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनलाई प्रहरी

Press Release by Embassy of Nepal London.

                    PRESS RELEASE By 9th May 2023 Embassy of Nepal London The Minister for Foreign Affairs Hon. Narayan Prakash Saud and his delegation left London for Kathmandu

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

एजेन्सी ९ मे २०२३ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ । महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं ९ मे २०२३ । सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ । मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना

संसदमा एमाले नेत्री बरालको प्रश्नै–प्रश्न, बजेटका सिद्धान्त र प्राथमिकतामाथि ६ बुँदे सुझाव

काठमाडौँ, ९ मे २०२३ । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सांसद् सुनिता बरालले सार्वजनिक सेवा प्रशासनको पुनर्संरचना र अन्य क्षेत्रको उत्पादकत्व बढाएर आर्थिक भार कम गर्न सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटका

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु

एजेन्सी ८ मे २०२३ । भारतको केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। आइतबार साँझ करिब ७ बजे मलप्पुरम जिल्लाको तनूर नजिक पर्यटक सवार डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका

नेपालको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

काठमाडौं ८ मे २०२३ । संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको

नेपाली चलचित्र ‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक

काठमाडौं ८ मे २०२३ । अभिनेत्री वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्र लभस्टोरी, थ्रीलर र कमेडी जनरामा बनेको हो

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

काठमाडौं ८ मे २०२३। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ । चेक रिपब्लिकमा सम्पन्न सङ्घको १५औँ क्षेत्रीय सम्मेलनले १४ बुँदे प्राग घोषणापत्र जारी

किरात राइ यायोक्खा युकेले मनायो उभौली साकेला

नगेन्द्र राज नेम्बाङ लण्डन ७ मे २०२३ । किरात राइ यायोक्खा सङ्घिय सचिवालय युकेले एक भब्य कार्यक्रम आयोजना गरि किरात राइहरुको महान चाड उभौली साकेला मनाएको छ । शनिवार आफ्नै जग्गा किरात हाउस ग्याम्बल लेन

error: Content is protected !!