जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं २५ मार्च २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन् । आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको दोहोर्याउँदै

