प्रमुख समाचार

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुन बनाइने

काठमाडौँ ६ अप्रिल २०२३ । नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुन बनाउने भएको छ । बिहीबार सार्वजनिक भएको १० दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विदेशमा

कास्कीको ल्वाङगाउँमा चैते दसैं मेला सुरु

पोखरा ६ अप्रिल २०२३ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित ल्वाङगाउँमा चैते दसैं मेला सुरु भएको छ । स्थानीय क्षेत्रमा सक्रिय ग्रीन हिल क्लब ल्वाङको आयोजनामा २९ औं संस्करणको चैते दसैं मेला सुरु

नेपालमा सुनको मूल्यमा उच्च वृद्धिः बन्यो नयाँ रेकर्ड

काठमाडौं ५ अप्रिल २०२३ । सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन प्रतितोला

मगर सङ्घ गण्डकीमा नयाँ नेतृत्व

कास्की ४ अप्रिल २०२३ । नेपाल मगर सङ्घ गण्डकी प्रदेश समितिको अध्यक्ष पदमा तारामाया थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न सङ्घको दोस्रो अधिवेशनले उहाँको नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको

रवि लामिछानेद्वारा उम्मेदवारी दर्ता

काठमाडौं ३ अप्रिल २०२३ । आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गर्नुभएको छ । आज बिहान १० बजे मुख्य

नेपालमा एक महिनामा झण्डै एक लाख विदेशी पर्यटक भित्रिए

काठमाडौं २ अप्रिल २०२३ । नेपालमा एक महिनामा झण्डै एक लाख विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका हुन् । यो संख्या हवाई

आइपिएल क्रिकेटमा पञ्जाब किंग्सको विजयी सुरुवात

एजेन्सी १ अप्रिल २०२३ । इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा पञ्जाबले कोलकोता नाइट राइडर्सलाई डक वर्थ लुइस नियम अनुसार ७ रनले पराजित गरेको हो ।

बेलायतका तीन नेपाली स्रष्टाको नेपाली डायस्पोरिक कविता’ नामक ग्रन्थ प्रकाशित

लण्डन १ अप्रिल २०२३ । बेलायतबाट साहित्य सेवा गरिरहेका तीन स्रष्टाले बेलायतको नेपाली कविता बारे पुस्तक बजारमा ल्याएका छन् । डायस्पोरिक वाङ्मयका क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील साधकत्रय रक्ष राई, मिजास तेम्बे र देवेन्द्र खेरेसको

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने

एजेन्सी ३१ मार्च २०२३ । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ । म्यानहटन ग्राण्ड ज्यूरीले ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चलाउने निर्णय गरेको हो । सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावअघि एक

यस्तो छ नेपालमा नवगठित मन्त्रिपरिषद्

काठमाडौं ३१ मार्च २०२३ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा मन्त्रिपरिषद् गठन गरेका छन् । राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा नौ बमोजिम मन्त्रीको नियुक्ति,

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौं ३१ मार्च २०२३ । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । फाइनलमा लाओसलाई २–१ गोलले हराउँदै आयोजक नेपालले उपाधि जितेको हो । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा १ गोलले पछाडि परेको अवस्थामा

नेपालमा श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने

काठमाडौं ३१ मार्च २०२३ । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय

error: Content is protected !!