प्रमुख समाचार

एनआरएनए यूकेको वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धी वहस

२९ जनवरी २०२३ लण्डन। एनआरएनए यूकेले शनिबार आफ्नै कार्यालय अल्डरसटमा वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धी वहस गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले गैर आवासीय नेपाली नागरिकता परिचयपत्र सरह

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं २८ जनवरी २०२३ । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । शनिबार बुटवलमा एक कार्यक्रमकाबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उनलाई पार्टी प्रवेश गराएकी हुन् । एलिजाले पार्टीको उद्देश्य

पोखरामा विमान दुर्घटनाका बेपत्ता यात्रुको खोजी जारी : नेपाली सेना

काठमाडौं । कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई

एनआरएनए यूकेको ‘बंशजको नेपाली नागरिकता’ सम्बन्धी वहस शनिबार

एनआरएनए यूकेको ‘बंशजको नेपाली नागरिकता’ सम्बन्धी वहस शनिबार भरतमणि चोङ्बाङ, लन्डन । गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतले वंशजको नेपाली नागरिकता सम्बन्धी वहस कार्यक्रम गर्ने भएको छ । संघले भोलि शनिवार दिउसो बेलायत अल्डरसटस्थित आफ्नै कार्यालयमा बेलायतका

अदालतले पदमुक्त गरेपछि रविले दिए राजीनामा

काठमाडौं २७ जनवरी २०२३ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनले उपप्रधानमन्त्री तथा गृह मन्त्री पदबाट राजीनामा दिएका छन् । बालुवाटार पुगेर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन् । सर्वोच्च

रवि अनागरिक भएको सर्वोच्चको ठहर,मन्त्री र सांसद पद खारेज

काठमाडौं २७ जनवरी २०२३ । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका रवि लामिछानेको पदच्युत भएको छ । अमेरिकी नागरिकता र पासपोर्ट परित्याग गरे पनि लामिछानेले नेपाल नागरिकता लिने

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं २७ जनवरी २०२३ । उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज शुक्रबार भएको भेटमा उहाहरूबीच

लोकदोहोरी गायक भीम पौडेलको बिहीबार राति निधन

स्याङ्जा २७ जनवरी २०२३ । लोक तथा दोहोरी गायक भीम पौडेलको मृत्यु भएको छ । गायक पौडेलको स्याङ्जा पुतलीबजार नगरपालिका भालेउकालोस्थित निवासमा बिहीबार राति निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले

चलचित्र ‘बिहे पास’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौं २६ जनवरी २०२३ । चलचित्र ‘बिहे पास’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । चलचित्रको सरस्वती पूजा अर्थात वसन्त पञ्चमीको शुभदिन पारेर फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । यो चलचित्र

देशको अर्थतन्त्र अझै चिन्ताजनक छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २६ जनवरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् । उनले

तमुधीं युकेद्वारा सहारा क्लबलाई ५५ हजार सहयोग

लण्डन २६ जनवरी २०२३ ।   तमुधिं युकेद्वारा सहारा क्लबलाई नगद ५५ हजार सहयोग पोखरा । तमुधिं युकेले सहारा क्लबलाई ५५ हजार रुपैयाँ नगद सहयोग गरेको छ । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा बिहीबार

तामाङ सोसाईटी युकेले हर्षउल्लासकासाथ सोनाम ल्होसार मनाए

तामाङ सोसाईटी युकेले हर्षउल्लासकासाथ सोनाम ल्होसार मनाए पूर्ण गुरुङ, लण्डन । तामाङ सोसाईटी युकेले मन्जुश्री सम्वत् २८५९ औं सोनाम ल्होसार मनाएको छ । गत शनिबार २१ जनवरीका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध साँस्कृतिक एवं धार्मिक

error: Content is protected !!