प्रमुख समाचार

राष्ट्रपतिका लागि सहमति नभए माओवादी केन्द्रले विचार मिल्नेसँग सहकार्य गर्ने

काठमाडौं ४ फेब्रुअरी २०२३ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी

स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूत पोलिटको शिष्टाचार भेट

काठमाडौं ३ फेब्रुअरी २०२३ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनिहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद

सन्दीपविरुद्धको पुनरावेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौं ३ फेब्रुअरी २०२३ । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दर्ता गरेको पुनरावेदनमा बिहीबार कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । न्यायाधीश हरि फुयाँलको एकल इजलासले उच्च अदालतले

एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ३ फेब्रुअरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो

मिस नेपाल २०२३ को लागि आवेदन खुला

काठमाडौं २ फेब्रुअरी २०२३ । मिस नेपाल २०२३ को लागि बिहीबारबाट आवेदन खुला भएको छ । मिस नेपाल आयोजना गर्ने हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा सहभागी हुनका लागि मिस नेपाल एपबाट पनि आवेदन

नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा

लण्डन २ फेब्रुअरी २०२३ । अष्ट्रेलियाले आफ्नो बैंकनोटमा नोटमा बेलायती राजाको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय बैंकले आज उक्त घोषणा गरेको हो । बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अङ्कित अष्ट्रेलियाको पाँच डलरको नोटमा

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी

काठमाडौं २ फेब्रुअरी २०२३ । क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका छन् । आज उनलाई अभ्यासका लागि बोलाइएको थियो । नाबालिका बलात्कार आरोप लागेका सन्दीपलाई निलम्बन फुकुवा गरेसँगै नेपाल क्रिकेट संघ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

कैलाली २ फेब्रुअरी २०२३ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगमा अदालतले यसअघि गरेको फैसला कार्यान्वयनको लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तमुधिं यूकेद्वारा गोरखा स्मारक निर्माण गर्न आर्थिक सहयोग

पोखरा २ फेब्रुअरी २०२३ । तमुधिं युकेले स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि रु एक लाख सहयोग गरेको छ । तमुधिं युकेका अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले पोखरामा बुधबार आयोजित एक

एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिति सदस्य निर्वाचित

काठमाडौं १ फेब्रुअरी २०२३ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ एशियाली फुटबल महासंघ एएफसीको कार्यसमिति सदस्य निर्वाचित भएका छन् । नेम्वाङ साउथ जोनबाट चारवर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।

सूचनाको हक प्रवर्द्धन गरे मात्रै समाजमा सुशासन कायम हुन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १ फेब्रुअरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै उनले सूचनाको हकको प्रवद्र्धनले

गोरखा समस्या ‘मेरै कार्यकालमा टुङ्ग्याउँछु: परराष्ट्र मन्त्री पौड्याल

काठमाडौं १ फेब्रुअरी २०२३ । नवनियुक्त परराष्ट्र मन्त्री विमला राई पौड्यालले आफ्नो कार्यकालमै गोरखा भूतपूर्व सैनिकहरुको समस्या टुङ्ग्याउने चाहना रहेको बताएकी छन् । आज गोरखा भूतपूर्व सैनिक संघ गेसोको प्रतिनिधिमण्डलसित आफ्नै निवासमा भएका भेटमा उनले

error: Content is protected !!