प्रमुख समाचार

आदिवासी जनजाती महासंघका पूर्वमहासचिव डा. ओम गुरुङको निधन

काठमाडौं १७ अक्टोबर २०२२ । पहिचानवादी नेता, नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री डा. ओम गुरुङको निधन भएको छ । ६८ वर्षका डा. गुरुङको सोमबार दिउँसो ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो

मगर गट ट्यालेन्ट कार्यक्रम शनिवार ५ नोभेम्बर २०२२ मा

मगर गट ट्यालेन्ट जमुना पुन – बेलायत मगर संघ युकेको युवा विभागले शनिवार ५ नोभेम्बर २०२२ को दिन मगर संघ युकेको सहयोगमा मगर गट ट्यालेन्ट कार्यक्रम बेलायतको अल्डर्सटस्थित The Palace रेस्टुरेण्टमा आयोजना गर्ने भएको छ।

विश्वव्यापी भोकमरीको सूचीमा नेपाल ८१औं स्थानमा

काठमाडौं अक्टोबर १६ । विश्व भोकमरी सूचकाङ्क जीएचआई २०२२ मा भारत विश्वका १२० देश र क्षेत्रमध्ये १०७औँ स्थानमा झरेको छ । गत वर्षको १०१औँ स्थानबाट तल झरेर भारत एशियाली मुलुकहरू श्रीलङ्कका, म्यानमार, नेपाल, बङ्गलादेश र

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव कात्तिक ११ देखि सुरु हुने

काठमाडौं अक्टोबर १६ । नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औं संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौंसँगै

रहेनन् बाङमय शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं १६ अक्टोबर २०२२ । बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो

टी–२० महिला एसिया कप क्रिकेटको उपाधि भारतलाई

एजेन्सी अक्टोबर १५ । भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशको सिलहटमा आज भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो । श्रीलंकाले ९ विकेट गुमाएर दिएको ६६ रनको लक्ष्य

सत्ता गठबन्धनले सात वटै प्रदेशमा संयुक्त भेला गर्ने

काठमाडौं अक्टोबर १५ । सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता–कार्यकर्ता भेला गर्ने भएको छ । आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेश

हार्दिक बधाई तथा शुभकामना: मेजर प्रेम आले

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा मेरा आत्मीय मित्र मेजर प्रेम आले MVO ज्यु Lord Lieutenant Award 2022 द्वारा सम्मानित हुनुभएकोमा उहाँलगायत उहाँका सम्पूर्ण परिवारजनमा हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल

टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु

एजेन्सी अक्टोबर १५ । टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । खानीमा ५० जना भन्दा बढी

नेपाली कांग्रेसले गर्यो घोषणापत्र पारित

काठमाडौं अक्टोबर १४ । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरेको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र संशोधनसहित पारित गर्ने

तमुधिं यूकेको “नौं रात्रिभोज तथा रात्रिभोज २०२२”

  बेलायत ।तमुधिं यूकेले यही २२ अक्टोबर २०२२ को दिन “९औं रात्रिभोज तथा रात्रिभोज २०२२” गर्ने भएको छ । बेलायतको अल्डर्सटस्थित एम्पाएर हलमा उक्त दिन बेलुकी ५ बजेदेखि हुने रात्रिभोज शुरुहुने भएको छ। कार्यक्रममा शिष्टाचार

प्रेस वक्तब्य: एनआरएनए युके

प्रेस वक्तब्य भरतमणी चोङवाङ प्रवक्ता गैर–आवासीय नेपाली संघ, बेलायत बेलायत – २००३ सालमा स्थापना भई नेपाल सरकारले समेत मान्यता दिएको सस्था गैर–आवासीय नेपाली संघ (एनआरएनए) विगत केही समयदेखि स्वार्थ समुहले विवाद सिर्जना गर्ने र व्यक्तिगत

error: Content is protected !!