प्रमुख समाचार

रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं अक्टोबर २६ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा आज बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सुलिचौरबाट गजुलका लागि छुटेको लु१ज ३२३४ नम्बरको जीप सुलिचौर

प्रेस विज्ञप्ति: नेपाली राजदूतावास, लण्डन

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनाज्यूले संयुक्त अधिराज्यका हाउस अफ कमन्सका सभामुख सम्माननीय सर लिण्ड्से होयलसँग बेलायती संसद भवनमा भेटवार्ता गरेको सम्बन्धमा एउटा प्रेस बिज्ञप्ति जारि गरेको छ।            

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र बेलायती संसदका सभामुखबीच भेट

लण्डन अक्टोबर २५ । बेलायत भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अधिराज्यको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच आज बेलायती संसद भवनमा भेटवार्ता भएको छ । भेटका अवसरमा उनिहरुबीच

आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाद्वारा श्रीलङ्का पराजित

एजेन्सी अक्टोबर २५ । आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह एु को खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएको छ । आज मङ्गलवार पर्थमा भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हरायो । श्रीलङ्काले दिएको एक

हार्दिक समबेदना: बुद्ध सिङ थापा

हार्दिक समबेदना मेरो आत्मीय साथी तथा सम्दी राजा आर्मी नम्बर २११६५९३४ बुद्ध सिङ थापा ६ गोर्खा राईफल्सको आकस्मिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं । यस दुखद घडीमा सोकसन्तप्त राजपरिवारजनमा धैर्य धारण गर्ने शक्ति

जनताको आदेशमा सरकार र पार्टी चल्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं अक्टोबर २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता देशका मालिक भएकाले उनीहरूले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दल चल्नुपर्ने बताएका छन् । प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने

संविधान नै धरापमा पर्न खोजेपछि गठबन्धन बनेको प्रचण्डको दाबी

काठमाडौं अक्टोबर २३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान नै धरापमा पर्न खोजेपछि गठबन्धन बनेको दाबी गरेका छन् । धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले आउँदो चुनाव अग्रगमन र प्रतिगमन चाहने बीचको महासंग्राम

टि–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हरायो

एजेन्सी अक्टोबर २३ । टि-२० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको छ । अष्ट्रेलियामा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले ६ विकेट गुमाएर अन्तिम बलमा

नेपालमा डेङ्गु संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं अक्टोबर २२ । नेपालमा डेङ्गुका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५

इमरान खानलाई पाँच वर्षसम्म सार्वजनिक पद धारण गर्न रोक

एजेन्सी अक्टोबर २१ । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म निर्वाचनमा प्रतिष्पर्धा गर्न अयोग्य घोषणा गरेको छ । आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री

दुईवटा नेपालीसहित ३ वटा नयाँ फिल्म आजबाट प्रदर्शन

काठमाडौं अक्टोबर २१ । शुक्रबारदेखि २ नेपालीसहित ३ वटा नयाँ फिल्मले प्रदर्शन थालेका छन् । नेपाली फिल्म ‘के घर के डेरा’ र ‘नालापानी’ सहित हलिउड फिल्म ‘ब्ल्याक एडम’ले एकसाथ प्रदर्शन थालेका हुन् । रिमेश अधिकारीको

गठबन्धनमा आबद्ध दलले एक-अर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हो: प्रचण्ड

काठमार्डौ अक्टोबर २१ । . नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा आबद्ध दलहरूले एक–अर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने जिकिर गरेका छन् । आज शुक्रवार सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई

error: Content is protected !!