विश्व बैंकबाट ३५ अर्ब ऋण लिने सरकारको निर्णय
काठमाडौं सेप्टेम्बर १३ । सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । भदौ २७

