नेपालका लागि बेलायती राजदूत पोल्लिटद्वारा लुम्बिनी भ्रमण

SHARE:

काठमाडौं डिसेम्बर १ ।

नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटले लुम्बिनीको भ्रमण गरेका छन् ।

बिहिबार उनले एसियाका तारा, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका हुन् । भ्रमणमा क्रममा राजदुत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य सहितको टोलीले स्वागत गरेको थियो ।

राजदुत निकोलाले मायादेवी मन्दिर, शान्तिदीपको पनि अवलोकन गरेका छन् । भेटमा बेलायती राजदुतावास र लुम्बिनी विकास कोषबीच सहकार्य हुने कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!