दैनिक दुई लाख जनालाई कोरोना विरुद्धको खोप लगाउने सरकारको तयारी
काठमाडौं मंसिर १८ । सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था
