स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मत गन्न बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देशन
काठमाडौँ, १९ मे २०२२ । नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत करिब २० प्रतिशत स्थानीय तहका मत परिणाम आउन बाँकी रहेका बेला संवत् २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल