प्रमुख समाचार

देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी ९१ जनाको मृत्यु

काठमाडौं भदौ १२ ।   देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी ९१ जनाको मृत्यु भएको छ । यो तथ्या‌ंक गत जेठ ३० गतेदेखि शनिबार दिउसोसम्मको हो । प्रहरीका अनुसार मृत्यु

अफगानिस्तानमा इस्लामिक स्टेटका एक योजनाकार मारिए

एजेन्सी भदौ १२ । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको दावी गरेको छ । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमण भएको दोस्रो दिन सो हमला गरिएको अमेरिकाले जनाएको छ

संवैधानिक परिषद्सम्बन्धी मुद्दा प्रधानन्यायाधीश राणाले नहेर्ने

काठमाडौं भदौ ११ ।   संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तीविरुद्धमा परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नहेर्न भएका छन् । आज संवैधानिक परिषद्सम्बन्धी परेको मुद्दामा सुनुवाइका क्रममा प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले त्यस

बेलायतद्वारा नेपाललाई एक लाख ३० हजार डोज खोप सहयोग

काठमाडौं भदौ १० । बेलायतले नेपाल सरकारलाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल पुगेको छ । बेलायत सरकारले द्विपक्षीय सहायता अन्तर्गत उपलब्ध गराइने भनिएको एक लाख ३० हजार मात्रा एस्ट्राजेनेकाद्वारा उत्पादित कोरोनाविरुद्धको खोप बिहीबार काठमाडौं

पासा पुन गुठी युकेको क्वाटी पुन्ही तथा वार्षिक साधारण सभा सम्पन्न

लण्डन भदौ १० । पासा पुन गुठी युके लण्डनको क्वाटी पुन्ही तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । गुठीकी अध्यक्ष रुक्मिणी मानन्धरको अध्यक्षतामा पार्लियामेण्ट हिल पार्कमा भएको सो कार्यक्रममा स‌ंस्थापक महन्त श्रेष्ठ, सल्लाहकार अमृतरत्न

काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतको ठहर

एजेन्सी भदौ १० । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको जनाएका छन् । यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजान पनि आदेश दिएका छन् । यदि विमानस्थलमा पुगेको भए पनि

जनगायक जेबी टुहुरेको निधन

काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । भदौ १ गते दिउँसो अचानक ‘स्ट्रोक’ भएपछि गम्भीर बिरामी टुहुरेको बल्खुस्थित बयोदा अस्पतालमा उपचारका क्रममा बिहीबार मध्यान्ह निधन भएको नेकपा (माओवादी केन्द्र) को

लन्डनमा बसोबास गर्ने नेपाली ज्येष्ठ नागरिकले नियमित जमघटको अवसर पाउने

लण्डन भदौ ९ । साउथ इष्ट लन्डनमा बसोबास गर्ने नेपाली ज्येष्ठ नागरिकहरुले अबदेखि नियमित जमघटको अवसर पाउने भएका छन् । ग्रीनवीच नेप्लिज् कोअर्डिनेटिङ टीम जीएनसिटीको पहलमा सेप्टेम्बर पहिलो सातादेखि हरेक आइतबार वुल्लिच सेन्ट्रल लाइब्रेरीको हलमा

मोनाको चौथो महाधिवेशन अक्टोबर १९-२० मा हुने, तीन सदस्यीय निर्वाचन समिति गठन

लन्डन भदौ ९। म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको आगामी अक्टोबर १९-२० मा हुने चौथो महाधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको २४ अगष्ट २०२१ का

एमाले महाधिवेशन मंसिरमा, विधान अधिवेशन असोजमा

काठमाडौं । नेकपा एमालेले आउँदो मंसिरमा पार्टीको १०औँ महाधिवेशन गर्ने भएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आउँदो १० गतेदेखि १२ मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु

कुलमान र हितेन्द्रको नियुक्तिसम्बन्धी निर्णय ३ दिनभित्र झिकाउन सर्वोच्चको आदेश

काठमाडौं भदौ ८ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगको विशेष सदस्य बनाइएका हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्चले नियुक्तिसम्बन्धी निर्णय झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले

बेलायती रक्षामन्त्रीले भने : ३१ अगस्टभित्र काबुलबाट सबै सेना फर्किन असम्भव छ

लण्डन भदौ ८ । बेलायती रक्षामन्त्री बेन वालेसले ३१ अगस्टको समयसीमाभित्र सबै सेना र उनीहरुसँग फर्किन चाहने मानिस काबुलबाट फर्किन असम्भव भएको बताएको छन् । विश्वका धनी राष्ट्रहरुको समूह जी–७ का नेताको अफगानिस्तान संकटबारे भर्चुअल

error: Content is protected !!