प्रमुख समाचार

एमसीसीलाई चुनावपछि मात्रै अघि बढाउने गरी प्रस्ताव पठाउन प्रचण्डको आग्रह

काठमाडौं माघ २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । सरकारी निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले आज आइतवार ओली र प्रचण्डसँग

चर्चित भारतीय गायिका लता मंगेस्करको निधन

एजेन्सी माघ २३ । भारतीय सुप्रसिद्ध गायिका लता मंगेस्करको निधन भएको छ। उनको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनले ९२ वर्षको उमेरमा आज

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पुजा आराधना गरी मनाइदै

काठमाडौं माघ २३ । आज श्रीपञ्चमी, हरेक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गर्ने

अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिए यता तीन सय बढी सञ्चारमाध्यम बन्द

एजेन्सी माघ २२ । अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिए यता तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् । पत्रकारहरुको अन्तर्राष्ट्रिय महासंघ आईएफजेले सार्वजनिक गरेको रिपोर्ट अनुसार अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये ३३ वटा प्रान्तमा तीन

गोर्खाका विषयमा वार्ताको कार्यभार राजदुत आचार्यलाई

लण्डन माघ २१ । भूतपूर्व गोरखा सैनिकहरुका विभिन्न समस्याहरुका बारेमा बेलायत सरकारसित हुने वार्तामा नेतृत्व गर्न बेलायतका लागि नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई कार्यभार दिइएको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले आचार्यलाई सो निर्देशन दिएका

नेपालमा वर्षा र हिमपात, जनजीवनलाई आपत

काठमाडौं ४ फेब्रुअरी । नेपालमा शुक्रबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा र हिमपात भएको छ । यो वर्षा र हिमपात शुक्रबार रातिसम्म र देशका कतिपय क्षेत्रमा शनिबार पनि वर्षा जारी रहने बताइएको छ ।

डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन अर्थ मन्त्री शर्माको आग्रह

काठमाडौं माघ २० । अर्थ मन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् । आज बिहीवार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो

नेपालमा कोरोना सङ्क्रमणबाट आज एकै दिन १४ जनाको मृत्यु

काठमाडौं माघ २० । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ७८ पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको

बेलायतका प्रधानमन्त्री र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता

लण्डन माघ १९ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । उनीहरुका बीचमा मंगलबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो । पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको

मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं माघ १८ । मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो। नेपालले १०औं मिनेटमा सुजलको गोलले अग्रता लिएको थियो। त्यसलगत्तै

हार्दिक मंगलमय शुभकामना: नेपाल आदवासी जनजातिहरु अन्तर्गत तामाङ र हेल्मो समुदायको राष्ट्रिय पर्व सोनाम ल्होसार

हार्दिक मंगलमय शुभकामना नेपाल आदवासी जनजाति अन्तर्गत तामाङ र हेल्मो समुदायको राष्ट्रिय पर्व सोनाम ल्होसारको पावन अवसरमा संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविष्य

पूर्वी युरोपमा आफ्ना सेनाको तैनाथी दोब्बर पार्ने बेलायतको तयारी

एजेन्सी माघ १७ । बेलायतले पूर्वी युरोपमा आफ्ना सेनाको तैनाथी दोब्बर पार्ने तयारी गरेको छ । युक्रेनको विषयलाई लिएर रुस र अमेरिकाबीच तनाव बढ्दै गएका बेला बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पूर्वी युरोपमा थप सैनिकको तैनाथीले

error: Content is protected !!