
काठमाडौं १५ मे २०२२ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आइतबार मध्याह्न २३ पालिकाको नजिता आएको छ । प्राप्त नतिजाअनुसार प्रमुखमा नेकपा एमाले १०, नेपाली कांग्रेस ८, नेकपा (माओवादी केन्द्र) ३ र नेकपा एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेको छ ।
एमाले
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा
२. चामे गाउँपालिका – मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका–मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका–सोलुखुम्बु
८. साइपाल गाउँपालिका–बझाङ
९ बौदीकाली गाउँपालिका–नवलपुर
१० थलारा गाउँपालिका –बझाङ
कांग्रेस
१. नार्पाभूमी – मनाङ
२. घरपोझोङ – मुस्ताङ
३. नासो गाउँपालिका–मनाङ
४. गुल्मी दरबार गाउँपालिका–गुल्मी
५. गन्यापधुरा गाउँपालिका–डडेलधुरा
६. रेसुङ्गा नगरपालिका– गुल्मी
७. खार्पुनाथ गाउँपालिका –हुम्ला
८. बडिकेदार गाउँपालिका–डोटी
माओवादी केन्द्र
१. जगदुल्ला गाउँपालिका–डोल्पा
२. नौमुले गाउँपालिका–दैलेख
३. ताराखोला गाउँपालिका–बागलुङ
एसमाजवादी
१.काइके गाउँपालिका –डोल्पा
२. छार्का साङतोङ गाउँपालिका –डोल्पा
स्रोत : जिल्ला संवाददाता, निर्वाचन आयोग र विभिन्न मिडियाको सहयोगमा






