प्रमुख समाचार

कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

पोखरा कात्तिक १८ । प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीको निधन भएको छ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका केसीको सोमबार राति पोखरामा निधन भएको हो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको मुस्ताङचोकस्थित घरमै

सियोना बचाउ अभियानमा सहयोग गर्न नायक बिश्वास गुरुङको अपील

लबसन गुरुङ पोखरा कार्तिक १६ । SPINAL MUSCULAR ATROPHY रोगसँग लडिरहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा रकम अभाव भएपछि सहयोगको अपील गरिएको छ । उनको यतिबेला पोल्यान्डस्थित वार्सा अस्पतालमा उपचार भइरहेको छ । सियोनाको उपचारको

एनआरएनएको विधान संशोधन सुझाव समिति गठन, बेलायतबाट सिम्खडा र गुरुङ

लन्डन कात्तिक १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधन सुझाव समिति गठन गरिएको छ । आगामी विशेष महाधिवेशनमा विधान मस्यौदा प्रस्तुत गराउने लक्ष्यसहित जापान निवासी भूषण घिमिरेको संयोजकत्वमा विधान समिति निर्माण गरिएको हो

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट २४ जनाको मृत्यु, २९ सय ३३ संक्रमित

काठमाडौं कात्तिक १७ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको जनायो । यस्तै सोही

नेपालमा एकैदिन ३ हजार ६२० कोरोना संक्रमणमुक्त, २ हजार ८२४

काठमाडौं कात्तिक १६ । नेपालभरमा आइतबार कोभिड–१९ का दुई हजार ८२४ सङ्क्रमित थपिँदा ३ हजार ६२० सङ्क्रमणमुक्त भएका छन् । थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ७७८ र महिला एक हजार ४६ छन् । स्वास्थ्य तथा

‘तमु धिं नेपाल माछा र कस्तुरी जस्तो बनोस्’

पोखरा, १६ कार्तिक । तमु धिं नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई पल टासिछ्योलिङ (गोपाल गुम्बा)का प्रमुख लामा गोपाल तमु लगायतका लामा गुरुहरुले आशीर्वाद प्रदान गरेका छन् । पोखरा १० रामघाट बुद्धशान्ति मार्गस्थित गोपाल गुम्बामा तमु धिं नेपालका

नेपालमा कोरोना अपडेट : संक्रमित १ लाख ६८ हजार २३५ पुगे, २४ घण्टामा ३५ सय १७ मा संक्रमण

काठमाडौं कात्तिक १४ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

नेपालमा कोरोना – २४ घण्टामा ३ हजार सङ्क्रमित निको, १७ को मृत्यु

काठमाडौं कात्तिक १३ । नेपालभरमा बिहीबार कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ । देशभरमा बिहीबार दुई हजार ३६४ जना सङ्क्रमित थपिँदा तीन हजार ३८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमित केही कम भएका हुन्

पत्रकार महासंघ यूकेले ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने

लन्डन कात्तिक १३ । कोरोना भाइरसको दोस्रो लहर आउन लागेको अवस्थामा बेलायतस्थित नेपाली समुदायलाई लक्षीत गरी नेपाल पत्रकार महासंघ युके शाखाले जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने भएको छ । शाखाको बुधबार बसेको बैठकले

अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ सदस्यमा कुलबहादुर गुरुङ निर्वाचित

काठमाडौं कात्तिक १२ । पर्यटन व्यवसायी कुलबहादुर गुरुङ अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको व्यवस्थापन समिति सदस्य पदमा निर्वाचित भएका छन् । नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव समेत रहेका गुरुङ शनिबार राति भएको भर्चुअल साधरणसभाबाट चार वर्षे

एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङलाई कोरोना

लन्डन कात्तिक १२ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) की अध्यक्ष पुनम गुरुङलाई कोरोना भाइरस संक्रमण देखिएको छ । केही दिनअघि गराएको कोरोना परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अध्यक्ष गुरुङले बुधबार सामाजिक सञ्‍जाल फेसबुकमार्फत

मेजर सोनाम शेर्पा सम्मानित

चिम्खोले काइँला लन्डन कात्तिक १० । वरिष्ठ संचारकर्मी, समाजसेवी तथा संगीतप्रेमी मे. सोनाम छिरिङ शेर्पा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेद्वारा सम्मानित भएका छन् । विदेशमा रहेर लामो समयसम्म संचार क्षेत्रमा कार्यरत रही नेपाली

error: Content is protected !!