
बेलायत, अमेरिका र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको अनुमोदन
काठमाडौं कात्तिक २८ । संघीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त अधिराज्य बेलायत, अमेरिका र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी






