प्रमुख समाचार

बेलायतमा पूर्वसांसद यौन दुर्व्यवहार गरेको आरोपमा जेल चलान

लन्डन भदौ ३१ । बेलायतमा सक्रिय कन्जरभेटिभ पार्टीका ४९ वर्षीय पूर्व सांसद चार्ली एल्फिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई वर्षको लागि जेल चलान गरिएको छ । उनलाई साउथवार्क क्राउन कोर्टले दोषी सावित गरेको हो ।

बाबुआमाको हातपाउ बसेपछि ती नानीहरुको अवस्था के होला ?

काठमाडौं भदौ ३१ । संसारमा मानिसले अनेकन दुःखहरु झेल्नुपर्छ तर यस्तो दुःख शायद कमैले भोगेका होलान् । वर्षौदेखि यस्तै अनौठो र सुन्दै अचम्म लाग्ने खालको दुःख झेलिरहेका छन्, सुनसरी ईटहरी निवासी लक्ष्मण मोक्तानको परिवारले ।

नेपालमा असोज १ गतेदेखि आन्तरिक हवाई र लामो दूरीका यातायात चालु हुने

काठमाडौं ३० भदौ । नेपाल सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि बन्द हवाई उडान र लामो दूरीका यातायात बन्द थिए

नेपालको प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं ३० भदौ । नेपाल सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय

अन्तत: प्राधिकरणबाट बिदा भए कुलमान घिसिङ

काठमाडौं ३० भदौ । उज्यालो नेपालका संवाहकका रुपमा चिनिएका नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ अन्तत: प्राधिकरणबाट बिदा भएका छन् । चार वर्ष नेतृत्व पूरा गरका कार्यकारी निर्देशक घिसिङलाई प्राधिकरणका कर्मचारीहरुले मंगलबार एक कार्यक्रम

नेपालमा २४ घन्टामा ११ जनाको कोरोनाबाट मृत्यु, १४ सय ५९ संक्रमित थपिए

काठमाडौं ३० भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टाको अवधिमा मंगलबार ४ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो

नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने नेपाल सरकारको निर्णय

काठमाडौं २९ भदौ । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन

नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो, ३९ हजार ५७६ डिस्चार्ज, मृत्यु ३६०

२४ घन्टामा ११ सय ७० कोरोना संक्रमित, ८ सय ७९ डिस्चार्ज काठमाडौँ २९ भदौ । नेपालमा सोमबार अपराह्नसम्म कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये ३९ हजार ५७६ डिस्चार्ज भएका छन् ।

बेलायतमा पुन: कोरोना भाइरसको परीक्षण : अक्सफोर्ड

लन्डन २९ भदौ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु भएको अक्सफोर्डले जनाएको छ। खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र ‘यूके मेडिसिन एन्ड

नेपालमा २४ घन्टामा कोरोना : संक्रमित १०३९, डिस्चार्ज ११७३, मृत्यु ९ जना

काठमाडौँ २८ भदौ । नेपालमा २४ घन्टामा कोरोना संक्रमित १ हजार ३९ जनामा संक्रमण देखिएको छ । यो सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार ५४ हजार १५९ संक्रमित पुगेको जनाए ।

सिन्धुपाल्चोकको घुम्थाङमा पहिरोले पुरिएका ५ जनाको शव फेला, ३१ बेपत्ता

सिन्धुपाल्चोक २८ भदौ । बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएकामध्ये ५ जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु

काठमाडौं २८ भदौ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले शनिबार साँझसम्म कोरोना भाइरस संक्रमणबाट नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको जनाएको छ । यो सातामात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि

error: Content is protected !!