
स्थायी समिति बैठकमा पेस भएको अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मत पारित
काठमाडौं २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को असार १० गतेबाट शुरु भएको स्थायी समितिको बैठक शनिबार सम्पन्न भएको छ । पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले छलफलका लागि बैठकमा पेस



