प्रमुख समाचार

पहिरोमा परी स्याङ्जामा ७ जनाको मृत्यु, २ बेपत्ता

स्याङ्जा ८ असोज । जिल्लाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा पुरिएका १४ वर्षीय विक्रम नेपाली र १६ वर्षीया विनिता नेपाली, २८ वर्षीया

राजु लामा फाउन्डेसनद्वारा सिन्धुपाल्चोकका विस्थापित २ सय घरपरिवारलाई खाद्यान्‍न सहयोग

अमेरिका ८ असोज । राजु लामा फाउन्डेशन न्यूयोर्कले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापित २ सय घर परिवारलाई खाद्यान्न लगायत सामग्री सहयोग गरेको छ । मंगोलियन हर्टका रुपमा परिचित गायक राजु लामाद्वारा स्थापित फाउन्डेनले १९ सेप्टेम्बरका दिन

सगुन कसैलाई झुक्याएर क्षणिक माया लिने लालचले स्थापना भएको कम्पनी होइन : सहसंस्थापक सिटौला

भर्जिनिया, अमेरिका असोज ८ । सामाजिक संजालमा आधारित सोसल कमर्श कम्पनी सगुनले आफ्ना प्रयोगकर्ताहरुको संख्याको आधिकारिकताका बारेमा उठाइएका प्रश्नहरुबारे ध्यानाकर्षण भएको जनाएको छ । सह-संस्थापक कविन्द्र सिटौलाले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘एउटा सामाजिक संजालमा

फोनिज यूकेको तेस्रो अधिवेशन २४ अक्टुबरमा

  जमुना पुन बेलायत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज यूके) को तेस्रो अधिवेशन २४ अक्टुबरमा हुने भएको छ । शनिबार ८ अगस्ट २०२० को दिन बैठक मगर भवन, फार्नबोरोमा बसेको बैठकले २४ अक्टुबरका दिन

चिनियाँ पक्षले नेपाली भूभाग मिचेको छैन : परराष्ट्रमन्त्री

काठमाडौं असोज ७ । नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको

नेपालमा कोरोना : २४ घन्टामा ११७२ संक्रमित, १८९३ डिस्चार्ज, थप ७ को मृत्यु

काठमाडौं असोज ७ । नेपालमा २४ घन्टामा ११७२ कोरोना भाइरस संक्रमित, १८९३ डिस्चार्ज, थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले ११७२ नयाँ

सच्चा समाजसेवीले केही पनि लिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं असोज ६ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले

नेपालमा २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय २३ जना डिस्चार्ज

काठमाडौं असोज ६ । पछिल्लो २४ घण्टामा सोमबार थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ६६

नेपालमा कोरोना अपडेट : २४ घन्टामा ११ सय ५४ संक्रमित, १६ जनाको मृत्यु, १ हजार ५ डिस्चार्ज

काठमाडौं ५ असोज । नेपालमा २४ घन्टाको अवधिमा ११ सय ५४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न जिल्लामा गरी थप संक्रमित देखिएसँग कुल संख्या ६५ हजार २

रहेनन् विश्व कीर्तिमानी आङ्रिता शेर्पा

काठमाडौं ५ असोज । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ । शेर्पाको सोमबार बिहान १० बजे उआफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको हो । सोलुखुम्बुको

एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन, २६ बुँदे घोषणापत्र जारी

लन्डन ५ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल

मन्त्रीहरुको हेरफेरका मापदण्डका विषयमा नेकपामा छलफल

काठमाडौं असोज ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबारको सचिवालय बैठकमा सरकारको प्रभावकारी सञ्चालन र मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको छ । आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकपछि

error: Content is protected !!