प्रमुख समाचार

बितेको २४ घन्टामा नेपालमा १ हजार ७३६ डिस्चार्ज, ९७९ संक्रमित

काठमाडौं २२ भदौ । नेपालमा बितेको २४ घण्टामा १७ सय ३६ जनाले कोरोना निको भएर घर फर्केका छन् । सोमबार १७ सय ३६ ले कोरोनालाई परास्त गरेसँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ३० हजार

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्- ‘महामारीमा एनआरएनएको भूमिका प्रशंसनीय’

काठमाडौं २१ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली सङ्घले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । मध्यपूर्वका चार देशमा लागू हुने आइएलओको परियोजनाका लागि गैरआवासीय नेपाली सङ्घसँगको छलफलका

नेपालमा २४ घन्टामा कोरोना अपडेट : ९८० मा संक्रमित, १ हजार ८१४ डिस्चार्ज

काठमाडौं २१ भदौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा आइतबार नेपालमा थप ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल संक्रमित ४६ हजार २५७ पुगेको हो ।

जयतु संस्कृतम्‌का शाखा बेलायत र अष्ट्रेलियामा

काठमाडौं २० भदौ । जयतु संस्कृतम् संस्थालाई विश्वका प्रमुख देशमा शाखा खोली संस्कृत भाषामा रहेको ज्ञान विस्तारमा उपयोग गरिने भएको छ । संस्थाले गत वर्ष अमेरिकामा शाखा गठन गरेको शनिबार जुम प्रविधिबाट आयोजित वाग्मती प्रदेशस्तरीय

तमुधिं नेपाल केन्द्रीय आमा समिति अध्यक्षमा पञ्चकुमारी तमु

पोखरा २० भदौ । तमुधिं नेपाल केन्द्रीय आमा समितिको शनिवार पोखरामा सातौं वार्षिक साधारणसभा तथा दोश्रो महाधिवेशन सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि तमुधिं नेपालका द्वितीय उपाध्यक्ष हुमबहादुर तमुले दीप प्रज्वलन गरी उद्घाटन गरिएको महाधिवेशनले पञ्चकुमारी

२४ घन्टामा नेपालमा १ हजार ४१ मा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ३२७ संक्रमित

काठमाडौं २० भदौ । नेपालभर थप १ हजार ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा काठमाडौं उपत्यकामा ३२६ सहित १

लमजुङका पत्रकार आश गुरुङका परिवार नै कोरोना संक्रमित

लमजुङ २० भदौ । कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङका परिवार नै कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमण पुष्टि भएर छ दिनदेखि जिल्लाको सहजीस्थित आइसोलेसनमा बसिरहेका पत्रकार गुरुङले आफ्ना बुबा, आमा र श्रीमतीमा पनि

नेपालका अर्थ तथा सञ्‍चारमन्त्री युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं १९ भदौ । नेपालका अर्थ तथा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले शुक्रबार साँझ पदबाट राजीनामा दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएपछि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र

नेपालमा कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु, मृतकको संख्या २७१ पुग्यो, थप १३ सय ५९ मा संक्रमण

काठमाडौं १९ भदौ । नेपालमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप १४ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना

पोखरामा स्व.लोकबहादुर गुरुङको छैठौं स्मृति दिवस मनाइयो

पोखरा १९ भदौ । वरिष्ठ संस्कृतिकर्मी, गीतकार सङ्गीतकार तथा चलचित्र निर्माता निर्देशक स्व.लोकबहादुर गुरुङको छैठौ स्मृति दिवस शुक्रबार राहत वितरण गरेर मनाइएको छ । लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा उनकै निवासमा कार्यसमिति र परिवारका सदस्यहरुको

बागलुङको ढोरपाटन बाढीपहिरोमा मृत्यु हुनेको संख्या १४ पुग्यो, ४ जनाको सनाखत

बागलुङ १९ भदौ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बुधबार रातिकोबाढी र पहिरोले मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय

नेपालभर थपिए १ हजार २२८ कोरोना सङ्क्रमित, २४ घन्टामा ९१७ डिस्चार्ज

काठमाडौं १८ भदौ । पछिल्लो २४ घण्टामा नेपालभर एक हजार २२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ८७७ पुगेको छ । बिहीबार १३ हजार ४१३ पिसिआर

error: Content is protected !!