
यस्तो छ नेपालमा आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर, यूके पाउन्ड कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ । यस्तै,










