प्रमुख समाचार

इरानद्वारा मध्यपूर्वमा दुई अमेरिकी सैनिक विमान नष्ट

वासिङ्टन । इरानले शुक्रबार मध्यपूर्वमा दुई अमेरिकी सैनिक विमान नष्ट गरेको छ । यस घटनामा एक चालक उद्धार गरिएको छ भने कम्तीमा अर्को अझै हराइरहेको छ । यो घटना युद्धको क्रममा पहिलो पटक अमेरिकी विमान

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु, धेरै घाइते

काबुल । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार यस भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । भूकम्पको झड्का काबुल प्रान्तमा पनि

बलात्कारको आरोपमा कलाकार ‘बले’ पक्राउ

काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल ‘बले’लाई पक्राउ गरेको छ । बलात्कारको आरोप लागेपछि लम्साललाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लम्सालले आफूलाई

काठमाडौँ प्रहरीद्वारा रातभर ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न ५, विमानस्थलबाट १८ जना समातिए

काठमाडौँ । काठमाडौँ प्रहरीले शुक्रबार राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा शंकर ग्रुपका अध्यक्ष पक्राउ

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो । व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै शंकर ग्रुपका

विदेशस्थित नेपालीको योगदान उच्च, ठूला लगानी र नीतिगत सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्था गत सहकार्यमा जोड दिएका छन् । शुक्रबार एनआरएनएको प्रतिनिधिमण्डललाई मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री

विदेशमा रहेका नेपालीको अधिकार र सुविधा सुनिश्चित गर्न सरकारले पहल गर्नुपर्छ : एनआरएनए अध्यक्ष डा. शर्मा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले माननीय परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै सरकारले उनीहरूको अधिकार र सुविधा सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिएका

९० देशमा रहेका नेपालीको साझा आवाज र एकतालाई नेपालको विकासमा जोड्नुपर्छ : संस्थापक अध्यक्ष डा. महतो

काठमाडौं । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ९० देशमा रहेका नेपालीको साझा आवाज र एकतालाई नेपालको विकासमा जोड्नुपर्ने बताएका छन् । शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटका क्रममा डा.महतोले उक्त धारणा राखेका हुन् । संघका

नेपाल सरकारलाई एनआरएनए यूकेका प्रमुख संरक्षक गुरुङको आग्रह – ‘वंशजको नागरिकता कार्यान्वयन शीघ्र गराउनु’

लन्डन ३ अप्रिल २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रमुख संरक्षक डेभिड गुरुङले नेपालको नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनमा प्रस्तुत सुशासन, रोजगारी, विकास तथा एनआरएनसम्बन्धी धारणाप्रति स्वागत व्यक्त गर्दै वंशजको नागरिकता कार्यान्वयन गर्न सरकारसँग आग्रह

एनआरएनए प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्रीबीच भेट, के-के विषयमा भए छलफल ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेको छ । मन्त्रालयमा भएको उक्त भेटका क्रममा परराष्ट्रमन्त्री खनाललाई बधाई तथा शुभकामना दिँदै विदेशमा रहेका नेपालीका

पहिचान पुरस्कार कोषले चैत २८ गते वरिष्ठ साहित्यकार वैरागी काइँला र गीलु रातोसलाई सम्मान गर्ने

काठमाडौँ ३ अप्रिल २०२६ । पहिचान पुरस्कार कोषले चैत २८ गते वरिष्ठ साहित्यकार वैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा) र गणेशकुमार राई (गीलु रातोस)लाई सम्मान गर्ने भएको छ । कोषले यसअघि घोषणा गरेअनुसार पहिचान सम्मान वरिष्ठ

रास्वपाका उपसभापति अर्यालले दिए सभामुखमा उम्मेदवारी

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा शुक्रबार बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । अर्यालको उम्मेदवारीको प्रस्तावक

error: Content is protected !!