प्रमुख समाचार

‘भूतपूर्व सैनिकले राष्ट्रको सेवा तथा शान्ति स्थापनामा पुर्‍याएको योगदान अविस्मरणीय’

दाङ । दाङको घोराहीमा भूतपूर्व नेपाली सैनिकको सम्मेलन सम्पन्न भएको छ । ज्वालादल गण घोराहीको आयोजनामा भरतपुरस्थित व्यारेकमा भूतपूर्व सैनिक सम्मेलन–२०८२ सम्पन्न भएको हो । नेपाली सेना श्री नं १९ बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश जगतबहादुर

एनआरएनए प्रतिनिधिमण्डलले भेट्यो नेपाल पर्यटन बोर्डका सीईओ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल पर्यटन बोर्ड (NTB) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीसँग भेट गरेको छ। आइतबार ५ अप्रिलमा भएको भेटमा नेपाल र

एनआरएनए यूकेका पूर्वउपाध्यक्ष डा नारायणदत्त कँडेल महान्याधिवक्तामा नियुक्त

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वउपाध्यक्ष तथा अधिवक्ता डा नारायणदत्त कँडेल महान्याधिवक्तामा नियुक्त भएका छन् । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ) लाई महान्याधिवक्तामा नियुक्त गरेका छन् । राष्ट्रपतिको

नेपालमा अब सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा शनिबार र आइतबार बिदा

काठमाडौं । नेपाल सरकारले अब हप्तामा शनिबार र आइतबार बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले खाडी युद्धले पेट्रालियम पदार्थ आपूर्तिमा असहजता उत्पन्न भएपछि भोली सोमबार चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय

नेपालको प्रतिनिधिसभा सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

काठमाडौँ ५ अप्रिल २०२६। नेपालको प्रतिनिधिसभा सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा एक मात्र उम्मेदवारी परेकोले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरेका

मगर संघ यूकेका पूर्वअध्यक्ष डा.दूत पुन मगरसहित ३ जना सम्मानित

लन्डन ५ अप्रिल २०२६ । मगर संघ यूकेका पूर्वअध्यक्ष डा.दूत पुन मगर (चिम्खोले काइँला)सहित ३ जना सम्मानित भएका छन् । मगर संघ यूकेको शनिबार बेलायतको फार्नबोरोस्थित क्रिष्ट चर्चमा आयोजित वार्षिक साधारणसभाका क्रममा हालै विद्यावारिधि हासिल

नेपालमा आइतबारदेखि मतदाता नामावली सङ्कलन

काठमाडौँ ५ अप्रिल २०२६ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आइतबारदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन कार्य

मगर संघ युकेको वार्षिक साधारणसभा सम्पन्न

एभरेष्ट टाईम्स संवाददाता ४ अप्रिल २०२६ – बेलायत । मगर संघ युकेको वार्षिक साधारणसभा बेलायतको फार्नबोरोस्थित क्रिष्ट चर्चमा भव्यताका साथ सम्पन्न भएको छ। सभाको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसन ग्रहण, दीप प्रज्वलन तथा नेपाल र

मगर संघ युके ‘ब्रन्ज’ लिन ग्यारिजन अफिसर मेस अल्डरसटमा

४ अप्रिल २०२६ – बेलायत । मगर संघ युकेका पदाधिकारी तथा सदस्यहरू ‘ब्रन्ज’ (Brunch) ग्रहण गर्नका लागि अल्डरसटस्थित ग्यारिजन अफिसर मेसमा पुगेका छन्। संघका सल्लाहकार मेजर सुरेश थापा मगरको विशेष निमन्त्रणामा उक्त ब्रन्ज लिन संघको

गुरुङ साहित्यिक मञ्च नेपालले मनायो नवौं स्थापना दिवस

काठमाडौं । गुरुङ साहित्यिक मञ्च नेपालले नवौं स्थापना दिवस मनाएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंमा शनिबार २१ चैत २०८२ मा ‘तमू पहिचान : शास्त्र, साहित्य र सञ्चारको संवाद’ अन्तरक्रिया लगायत कार्यक्रम गरी मञ्चले स्थापना

फेवातालको छेउछाउका टहरामा डोजर चलेपछि भताभुङ्ग

पोखरा । पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरामा डोजर चलाएर भताभुङ्ग बनाइदिएको छ । । महानगरपालिकाले शनिबार बिहानदेखि डोजर लगाएर फेलाताल छेउछाउका टहरा भत्काउन सुरू गरेको हो । महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले ३२ वटा

error: Content is protected !!