
सोंपाल समाज यूकेको मे ३ मा वार्षिक साधारणसभा, उपस्थित हुन अध्यक्ष जगदीश गुरुङको आग्रह
लन्डन । सोंपाल समाज यूकेको आगामी मे ३ २०२६ मा वार्षिक साधारणसभा हुने भएको छ । लन्डनस्थित आर्मी रिजर्भ सेन्टर, डिन्सब्रुक रोड, एजवेयरमा आइतबार ३ मेमा साधारणसभा हुने संस्थाका अध्यक्ष जगदीश गुरुङले जानकारी दिए ।










