
कोरोनाबाट बच्न सावधानी अपनाउन एनआरएनएको आग्रह, हालसम्म बेलायत लगायत १६ देशमा १९५ को मृत्यु
काठमाडौं भदौ १४ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को सङक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका



