यस्तो छ नेपाल फर्किने नागरिकका लागि क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक
काठमाडौं ५ भदौ । नेपाल सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य





