प्रमुख समाचार

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय, मन्त्रिपरिषद्ले सिफारिस गर्न बाँकी

काठमाडौं १८ भदौ । नेकपाले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त

डा गोविन्द केसीले गरे सत्याग्रह स्थगन

काठमाडौं १८ भदौ । पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् । उनले बिहीबार प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पुन : सत्याग्रह स्थगित भएको जनाएका

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या ८ पुग्यो, १३ घर बगाएर क्षति

बागलुङ १८ भदौ । जिल्ला ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको

बागलुङको ढोरपाटनमा बाढी पहिरो, ४ को शव भेटियो, १३ जना बेपत्ता

काठमाडौं १८ भदौ । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा

पोखराकी इन्स्पेक्टर चन्द्रा गुरुङ नेपालको दोस्रो महिला गुल्मपति

हुम तमु पोखरा १७ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीको महिला सेल प्रमुख इन्स्पेक्टर चन्द्रा गुरुङ नेपाल प्रहरीको दोस्रो महिला गुल्मपति बनेकी छन् । प्रहरी सहायक निरीक्षक (असई)बाट २०४९ सालमा नेपाल प्रहरीको जागिर सुरु गरेकी

नेपालमा २४ घन्टामा ११ सय २० जनामा कोरोना सङ्क्रमण, थप १२ को मृत्यु

काठमाडौं १७ भदौ । विगत २४ घण्टामा एक हजार १२० जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएको छ । बुधबार देखिएका सङ्क्रमितको सङ्ख्याको तुलनामा निको भएकाभन्दा आठ जनाले बढी छ । बुधबार एक हजार ११२ जना

नेपालमा २४ घन्टामा १ हजार नयाँ सङ्क्रमित थप, ११ को मृत्यु

काठमाडौं १६ भदौ । कोभिड–१९ को सङ्क्रमण विगत २४ घण्टामा एक हजार ६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनम मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३४४

चार महिनापछि नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव भेटियो

लन्डन १६ भदौ । बेपत्ता भएको करिब ४ महिनापछि नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव भेटिएको छ । ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको बीबीसीले जनाएको छ । प्रहरी गत मे

एनआरएनएलाई नेपाल आउन दिने सरकारको निर्णय

काठमाडौं १५ भदौ । नेपाल सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई नेपाल आउन दिने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कूटनीतिक नियोगका सिफारिसमा नेपाल आउनै पर्ने अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन दिने निर्णय भएको सोमबारको

नेपालमा २४ घन्टामा उपत्यकामा २९८ सहित ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं भदौ १५ । उपत्यकामा २९८ सहित नेपालमा ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

कालीकोट नाग्म पहिरोमा एकै परिवारका ४ सहित १० जनाको मृत्यु

कालीकोट १५ भदौ । पहिरोले तिलागुफा–१ नाग्मका चार घर भत्किँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । मृतकमध्ये एकै परिवारका ४ जना छन् । पहिरामा अझै २ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । नाग्म

नेपालमा एकै दिन १२ सय २१ जनामा कोरोना देखियो, थप १४ जनाको निधन

काठमाडौँ १४ भदौ । उपत्यकासहित देशभर आइतबार हालसम्मकै बढी कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ

error: Content is protected !!