नेपालको काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय
काठमाडौं १० भदौ । नेपालको केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ । उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको बुधबारको संयुक्त सुरक्षा बैठकले यसअघि ३ भदौ देखि जारी निषेधाज्ञा १७



