प्रमुख समाचार

२४ घण्टामा नेपालमा थपिए ३ हजार ७९० कोरोना संक्रमित

काठमाडौं कात्तिक ३ । उपत्यकामा २३ सय ८८ सहित नेपालमा ३ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

बेलायतको ‘बाँचौ र बचाऊ अभियान’ बाट बागलुङमा खाद्यान्न राहत वितरण

लन्डन कात्तिक ३ । विश्वकर्मा वेलफेयर सोसाइटी यूकेको आयोजना र नेपाली वेलफेयर सोसाईटी यूकेको संयोजन तथा समन्वयमा ‘बाँचौ र बचाऊ अभियान’ अन्तर्गत नेपालको बागलुङमा राहत वितरण गरिएको छ । गण्डकी प्रदेश अन्तर्गतको बागलुङ जिल्ला बागलुङ

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना : २९ सय ४२ संक्रमित, २३२६ डिस्चार्ज, १२ को मृत्यु

काठमाडौं कात्तिक २ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता

विजयपुरमा बोर्ड राखिएकोमा लिम्बुवान नागरिक समाज यूकेको ध्यानाकर्षण

लन्डन कात्तिक २ । प्रदेश नम्बर एकको नामाकरणको विषय टुङ्गो नलागिरहेको बेला पूर्वमा दुई समुदायका मागहरूबीच विवाद बढेको छ । प्रदेशको नामाकरण पहिचानका आधारमा हुनुपर्ने भनेर आन्दोलित हुने पूर्वका आदिवासी लिम्बु र राई समुदायको आ–आफ्नो

उदयपुरमा जिप दुर्घटना, ५ को मृत्यु, ३ जना गम्भीर घाइते

उदयपुर कात्तिक २ । उदयपुरमा शनिबार राति जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा२०प ७१७१

पर्साको वीरगञ्जबाट २३ किलो सुन बरामद

पर्सा कात्तिक १ । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट शनिबार पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी

तमुवान मञ्‍च कास्कीमा आले, कलाकार मञ्‍च तमुवानमा बिष्ट

पोखरा १ कार्तिक । पहिचानसहितको १०+१ प्रान्त स्थापनाको मुल मुद्धाका लागि आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च संघीय तमुवान मञ्‍चअन्तर्गत शनिबार पोखरामा जिल्ला समिति कास्की र साँस्कृतिक मञ्‍च तमुवान घोषणा गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुग्यो

काठमाडौं कात्तिक १ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

दसैं पर्व शनिबारदेखि सुरु

काठमाडौं कात्तिक १ । विसं २०७७ को बडादशैँ पर्व शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगै यस वर्षको बडादशैँ शुरु भएको हो । यसका साथै आजदेखि नवरात्रि पनि

संसद्को विशेष अधिवेशन बोलाउन नेपाली कांग्रेसको माग

काठमाडौं असोज ३० । नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न सङ्घीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ । काँग्रेसको कोभिड—१९ अनुगमन समितिले कोरोना महामारीका

नेपालमा २४ घण्टाको कोरोना नयाँ अपडेट : ४३९२ संक्रमित, ३५२२ डिस्चार्ज, २१ को मृत्यु

काठमाडौं असोज ३० । नेपालमा पछिल्लो २४ घण्टामा ४३ सय ९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

नेपालमा मानव अधिकार उल्लङ्घनकर्ता २ सय ६८ जनाको सूची सार्वजनिक

काठमाडौं असोज २९ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित २ सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली बिहीबार सार्वजनिक गरेको छ । अध्यक्ष अनुपराज शर्माले विगत २० वर्षमा गरेका सिफारिसको कार्यान्वयन अवस्थाको प्रतिवेदनबाट

error: Content is protected !!