राप्रपा केन्द्रीय बैठक : अध्यक्ष थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबाको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको आर्थिक समृृद्धिका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना गर्नुपर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । काठमाडौँमा शुक्रबारदेखि शुरु भएको उक्त बैठकमा अध्यक्ष