प्रमुख समाचार

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वाग्मती

काठमाडौं । प्रदेश ३ को स्थायी राजधानी मकवानपुरको हेटौंडा र नाम वाग्मती राखिएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले दुईवर्षदेखि पेचिलोरुपमा रहेको प्रदेशको स्थायी राजधानी र नामकरण मतविभाजन प्रक्रियाद्वारा टुंग्याइएको हो । नेकपा र कांग्रेसमा आन्तरिकरुपमा

प्रदेश नं ३ को बैठकमा प्रदेशको नाममाथि छलफल सुरु

काठमाडौं । प्रदेश नं ३ को प्रदेशसभाको शनिबार बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश नं ३ को नामकरणसम्बन्धी ‘वाग्मती’ को प्रस्तावलाई छलफलको लागि प्रस्तुत गरेका थिए । उक्त

गुणस्तरीय शिक्षाका लागि शाङ्करी स्कुलको योगदान महत्वपूर्ण : मन्त्री गुरुङ

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गुणस्तरीय शिक्षाका लागि शाङ्करी स्कुलको योगदान महत्वपूर्ण रहेको बताएका छन् । शाङ्करी स्कुलको छैटौं अभिभावक दिवसको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालको शैक्षिक क्षेत्रको गुणस्तर उकास्नका लागि

बालिका शिक्षा र छोरी बीमा कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गर्नेः अर्थमन्त्री डा खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक रुपान्तरणका लागि बालिका शिक्षा र छोरी बीमा कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् । प्रदेश नं २ का सरकारले शनिबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको ‘प्रदेश

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाङ्फे लाई राजीनामा गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको

नेपाल बैंक लिमिटेडको ६० औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा शुक्रबार नेपाल एपीएफ क्लब, हलचोक, काठमाडौंमा नेपाल बैंकको साधारणसभा सम्पन्न हो । साधारणसभामा बैंकको आर्थिक वर्ष

यती समूहले दरबारमार्गमा बनाइरहेको भवन रोक्न उच्च अदालत पाटनले दियो अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा बनाइरहेको भवन रोक्न भन्दै अन्तरिम आदेश दिएको छ । उक्त समूह र नेपाल ट्रस्टले गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै अदालतले निर्माणधीन भवनको काम रोक्न अन्तरिम आदेश दिएको

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै राख्ने नेकपा संसदीय दलको निर्णय, एउटै प्रस्ताव लाने मुख्यमन्त्रीद्वारा जानकारी

काठमाडौं । प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको

पार्टीमा एकता राख्न सहमतिको विकल्प छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी सङ्गठन सुदृढीकरणका लागि सहमतिको विकल्प नभएको बताएका छन् । आफ्नै निवास बूढानीलकण्ठमा बिहीबार कांग्रेसका जिल्ला सभापतिहरुको छलफलमा उनले पार्टीमा असन्तुष्ट पक्षसँग तत्काल

सुमार्गी स्वामित्वको हेलो नेपालसहित तीन कम्पनीका लाइसेन्स खारेजीको निर्णय बदर

काठमाडौं । सरकारले विभिन्न तीनओटा टेलिकम कम्पनीका अनुमतिपत्र खारेज गर्ने निर्णय बदर गरेको छ । सरकारले व्यवसायी अजेयराज सुमार्गी स्वामित्वको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल)सहित वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम र स्मार्ट टेलिकमको अनुमतिपत्र (लाइसेन्स) खारेजीको

नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक चीन पठाइए

काठमाडौं । नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई आइतबार चीन पठाइएको छ । चीन सरकारले ल्याएको चाइना इस्टर्नको जहाजमा राखेर उनीहरुलाई चीन लगिएको हो । नेपालको मनमैजु, बुढानीलकण्ठ लगायतका क्षेत्रमा बस्दै आएका

दूतावासले तिरिदियो १२२ चिनियाँको जरिवाना, दुई विमानमा बुधबार स्वदेश फर्काइँदै

काठमाडौं । नेपालमा बसेर चीनविरुद्ध अपराध गरेको भन्दै पक्राउ गरिएका १ सय २२ जना चिनियाँ नागरिकलाई दुई समूहमा चीन फर्काइने भएको छ । अपराधिक पृष्ठभूमि नभेटिएपछि प्रहरीले अध्यागमन विभागलाई जिम्मा लगाएकाहरुलाई ८८ र ३४ जनाको

error: Content is protected !!