प्रमुख समाचार

किसानलाई भुक्तानी नदिने उद्योगीलाई तत्काल सम्पर्कमा ल्याउन सहयोग गर्न पत्राचार

काठमाडौं । गृह मन्त्रालयले किसानलाई उखुको रकम भुक्तानी नदिने उखु उद्योगीलाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जिम्मा लगाउन आग्रह गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी किसानलाई भुक्तानी नदिने उद्योगीलाई तत्काल

अतिक्रमित भूमि खाली गराउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले नेपालको अतिक्रमित भूभाग खाली गराएर ती समेत समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार गृहमन्त्री रामबहादुर

‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी धरौटीमा रिहा

सुनसरी । आफ्नै अनुयायीमाथि यौन दुर्व्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको

तेअङ्सी सिरिजंगाको ३१५औं जन्म जयन्ती मनाइयो

तेल्लोक । किरात लिम्बू जातिको भाषा, किरात लिपिका उन्नयनकर्ता तेअङ्सी सिरिजंगा (सिरिजंगासिङ थेबे) को ३१५औं जन्म जयन्ती मनाइएको छ ।   सिरिजंगाको जन्म जयन्तीको पावन अवसरमा विश्व शान्तिको लागि सेवा पूजा गरियो । सिरिजंगा गाउँपालिकाका प्रमुख टिका गुरुङको

प्रदेश ३ को नाम वाग्मती र राजधानी नेकपाको हेटौंडा कायम गर्नेगरी निर्देशन दिने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश ३ को नाम र राजधानी टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन

दुर्भाग्यवश सूचना प्रविधि बुर्जुवाहरुकै हातमा छ :दाहाल

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टीको विरोध सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट बढी भइरहेको बताएका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालका स्रोत ‘बुर्जुवा’हरुको कब्जामा रहेको भन्दै त्यसको प्रतिकारको तयारी गर्न पनि उनले कार्यकर्ताहरुलाई

तत्कालिन माओवादीले लुकाएर राखेको अत्याधुनिक हतियार एसएलआर र त्यसमा लाग्ने नौं हजार गोली बरामत

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित भरौलबाट तत्कालिन माओवादीले लुकाएर राखेको अत्याधुनिक हतियार एसएलआर र त्यसमा लाग्ने नौं हजार गोली बरामत गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले आइतवार उक्त हतियार र ठुलो

नेकपा केन्द्रीय समिति बैठक डाकियो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । नेकपा नेता वर्षमान पुनले आगामी पुस २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए । नेकपा कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय

संसद्‌को हिउँदे अधिवेशन शुक्रबारबाट सुरु, उपसभामुख तुम्बाहाङ्फेको अध्यक्षता

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसद आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र र मन्त्रिपरिषद हेरफेरको जानकारी गराएकी थिइन् । त्यस पछि पूर्व सांसदहरु हरि

जनतासँगका वाचा अबको दुई वर्षभित्र पूरा हुन्छ : सांसद तामाङ

नुवाकोट । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले निर्वाचनका बेला जनतासँग गरिएका वाचा अबको दुई वर्षभित्रमा पूरा गर्ने विश्वास दिलाएका छन् । शिवपुरी गाउँपालिका ३ काउलेमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ६० औं जयन्ती तथा निर्मित भवन उद्घाटन

के के छन् मन्त्रिपरिषद्का निर्णय ?

काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,अतिरिक्त समूहका सचिव बालकृष्ण घिमिरेको सरुवा गरेको हो । घिमरेलाई सुदूरपश्चिम र विडारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

error: Content is protected !!