प्रमुख समाचार

दरबारमार्गको होटलमा सामूहिक बलात्कार काण्ड : मुख्य दोषी शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजाय

काठमाडौँ । दरबारमार्गस्थित एक होटलमा भएको सामुहिक बलत्कारको घटनाको मुख्य दोषी शैलेश कार्कीलाई जिल्ला अदालत काठमाडौंले ५ वर्ष २ महिना कैद सजाय सुनाएको छ । अदालतले सोही घटनामा संग्लन विकास गौतम र दिपक श्रेष्ठलाई १४

बिनासमझदारी डा केसीले छाडे अनशन

डडेलधुरा । ९ दिनदेखि डडेलधुरामा अनशरत डा. गोविन्द केसीले अनशन तोडेका छन् । पछिल्लो समय देशमा उत्पन्न परिस्थितिका कारण केही दिनका लागि अनशन स्थगित गरेको उनले बताएका छन् । ‘सिमा मिचिएको विद्यमान अवस्थालाइ हृदयगंम गरि

यसरी गरे सेनाका प्युठ भण्डारीले करेन्टले जलिरहेका इलेक्ट्रिसियनको उद्धार [भिडियोसहित]

काठमाडौं । नेपाली सेनाको गोरखबहदुर गण नारायणहीटी राजदबारमा कार्यरत प्युठ मछिन्द्र भण्डारीले ठूलो जोखिमका बाबजुद करेन्ट लागी जलिरहेका एक इलेक्ट्रिसियनको उद्धार गरी ज्यान बचाइदिएका छन् । शुक्रबार दिउँसो प्यूठ भण्डारीको डेरा बानियाॅटारको एक नयाँ घरको

भ्रष्टाचारको आरोप लागेपछि सुदूरपश्चिमका राज्यमन्त्री रावलले दिए राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामापत्र बुझाएका हुन् । एक विज्ञप्ति जारी गर्दै उनले कन्चनपुरको एक क्याम्पसको

कांग्रेसको अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ । मंसिर १४ गते हुने उपनिर्वाचत स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि भन्दै कांग्रेसले समिति बनाएको हो

तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका उपाध्यक्ष हरिमाया गुरुङको निधन

काठमाडौं । तमूस्यो ह्युल छोंज धीँ गुरुङ महिला राष्ट्रिय परिषदका संस्थापक हरिमाया गुरुङको निधन भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा शनिबार हरिमायाको निधन भएको हो । नेपाल प्रहरीका पूर्वआईजीपी हेमबहादुर गुरुङकी धर्मपत्नीसमेत

उपसभामुख तुम्बाहाम्फे भन्छिन्, ‘सभामुख हुन सक्षम छु’

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छन् । हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालीम दिएर काठमाडौँ फर्किने क्रममा शनिबार बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा

मन्त्रिमण्डल फेरबदल गर्ने प्रधानमन्त्रीको गृहकार्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने गृहकार्य थालेका छन् । नेकपा निकट उच्च स्रोतका अनुसार कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्री फेर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् । मन्त्रिहरुको हेरफेर गर्नुअघि प्रधानमन्त्रीले आफ्नै

नेपाली भूभागलाई भारतले आफ्नो भनेकोबारे सर्वदलीय बैठक : प्रधानमन्त्रीलाई कुन नेताले के सुझाव दिए ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा सर्वदलीय बैठक आयोजना गरेर भारतले जारी गरेको नयाँ राजनीतिक नक्समा नेपाली भू–भाग समावेश गरिएको विषयमा सर्वपक्षीय धारणा लिएका छन् । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका सभापति

आन्दोलनलाई सशक्त पार्न देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको विवादित नक्साको विरोधमा भइरहेको आन्दोलनलाई सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिएका छन् । भारतले लिपुलेक कालापानीसहित नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको विरोधमा भइरहेको आन्दोलन जारी

उप निर्वचन २०७६ : काङ्ग्रेसको तीन हजार ५५१ सदस्यीय चुनाव प्रचार समिति

काठमाडौं । नेपाली काङ्ग्रेस कास्कीले आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तीन हजार ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । निर्वाचन तयारी सम्बन्धमा पार्टीको कास्की क्षेत्र नं

भारतसँगको सीमा विवाद चर्किएपछि प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लागेका

error: Content is protected !!