प्रमुख समाचार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ‘ठीकठाक’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर देखिएको छ । अघिल्लो साता मिर्गौलाले काम गर्न छाडेपछि दुईपटक डायलसिस गराएका ओलीले गत शनिबार या आइतबारमध्ये एक दिन फेरि डायलसिस गर्नुपर्ने बताएका थिए । दुईपटकको डायलसिसपछि नै

निर्वाचनको वाचा पूरा गर्दै सांसद हितबहादुर तामाङ, कहाँ कति दिए बजेट ?

काठमाडौं । सडक, कृषि र शिक्षाको पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् हितबहादुर तामाङले बजेट बाँडफाट गरेका छन् । ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तरगत प्राप्त ६ करोड रुपैयाँ आइतबार

सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाइए

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । प्रधानमन्त्रीको कार्यालयमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ‘बाँस्कोटालाई उपकुलपति

नेपाल–यूएई संयुक्त कार्य समूह बैठक, के के छन् एजेन्डा ?

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक आइतबारदेखि काठमाडौँमा प्रारम्भ भएको छ । दुई

माथिल्लो त्रिशूली- १ मा नौ संस्थाले ५१ अर्ब लगानी गर्ने

रमेश लम्साल नेपालको ऊर्जा क्षेत्रमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रिएको छ । कोरियाली र नेपालीसमेत सहलगानीमा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनामा नौ दातृ निकायले ४५ करोड ३२ लाख अमेरिकी

महरासँग बयान

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले बलात्कारको प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग बयान लिन थालेको छ । जिल्ला अदालतका १ नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरामाथि अदालतका कर्मचारीहरुले बयान लिइरहेका छन् । महराको शुक्रबार

संघीय सांसद र प्रदेश उपसभामुखले भेटे बस दुर्घटनाका घाइतेलाई, छिटो उपचारमा जुट्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र प्रदेश ३ की उपसभामुख राधिका तामाङले लप्सेफेदी बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । सत्तारुढ नेकपाका नेता, कार्यकर्तासहित काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइतेलाई भेटेर सांसद र

कांग्रेसले उपनिर्वाचनका लागिआइतबार उम्मेदवार टुंग्याउने

काठमाडौं । नेपाली कांग्रेसले यही पुस १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार १७ गते आइतबार टुंग्याउने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि पुनः पदाधिकारी

कपिलवस्तुमा प्रहरीको गोलीबाट भारतीयको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कर्फ्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर

महराविरुद्ध मुद्दा दर्ता

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार

दुई दिनको उपचारपछि प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यस्थिति सामान्य रहेको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस

error: Content is protected !!