प्रमुख समाचार

काठमाडौंको मुटु माइतीघरमै भेटियो बम, सेनाले गर्‍यो डिस्पोजल

काठमाडौँको माइतीघर नजिकै बम भेटिएको छ । बुधबार बिहानै मण्डला नजिकैको सेन्टजेभियर्स कलेज अगाडि बम भेटिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शंकास्पद बस्तु फेला परे लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम

नेपालका सरकारी कर्मचारीले कसले कति तलब पाउँछन् ? (सूचीसहित)

काठमाडौं । नेपालका सरकारी कर्मचारीको नयाँ तलब निर्धारण भएको छ । अर्थमन्त्रालयले तयार गरेको नयाँ तलब मन्त्रिपरिषदले पारित गरिसकेको छ। यो सँगै साउन एक गतेदेखि कर्मचारीले नयाँ तलब पाउनेछन् । सबै तहका निजामती कर्मचारी, नेपाली

विप्लवविरुद्ध प्रहरीको यस्तो एक्सन

काठमाडौं । वार्ताका लागि तयारी रहेको सन्देश पठाइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का नेता माइला लामा काठमाडौंमा पक्राउ परे । उनी पक्राउ गरेपछि विप्लव समूहले एउटा विज्ञप्ति जारी गर्दै जनप्रतिरोध र जनकारवाही गर्ने चेतावनी दिएको छ ।

निजी आवास पुनर्निर्माण  : ४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न

२ लाख १४ हजार बन्दै काठमाडौं । २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४

आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय [भिडियोसहित]

काठमाडौं । नेपाल सरकारले स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १४ गते गर्ने निर्णय गरेको छ। यही साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

तीन एआईजीहरुको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरुको सरुवा गरेको छ । नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एआईजीहरुको सरुवा गरिएको बताए । सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र

कांग्रेस कार्यकर्ताद्वारा टोखा-झोर सडकमा चक्काजाम [तस्बिरहरु]

नेपाली कांग्रेसका नेता, कार्यकर्ताले शनिबार टोखादेखि छहरे हुँदै नुवाकोट जाने बाटो अबरुद्ध पारेका छन् । टोखा-झोर-गुर्जेभन्ज्याङ-छहरे सडक खण्ड स्तरोन्नतिको माग गर्दै कांग्रेसको नुवाकोट-काठमाडौं सम्पर्क समितिहरुको अगुवाइमा चक्काजाम गरिएको हो । लिखु -काठमाडौ‌ सम्पर्क समितिलगायत बिदुर

नेपालले भन्यो, ‘सर्वाधिक सफल शान्ति प्रक्रियालाई कतैबाट पनि गिजोल्ने कुरा स्वीकार्य हुँदैन’

काठमाडौं । नेपालले शान्ति प्रक्रियाका अन्तिम काम टुंगो लगाउन आफैं सक्षम रहेको भन्दै आन्तरिक मामिलामा गिजोल्ने काम नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । केही अन्तर्राष्ट्रिय मानवअधिकारसँग सम्बन्धित संस्थाहरुले संक्रमणकालीन न्यायका सन्दर्भमा नेपाल सरकार र

मेलम्ची खानेपानीको पाइपमा पुरिँदा दुई कामदारको मृत्यु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम गरिरहेका बेला पुरिएर दुई कामदारको मृत्यु भएको छ। सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु

नेपालमा तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने पूर्वानुमान

काठमाडौं । आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने

केन्द्र र प्रदेश सरकारबीच अधिकारको लडाइॅ, प्रदेश २ सरकार गयो सर्वोच्च

जनकपुरधाम । संविधानअनुसार अधिकार नदिएको भन्दै प्रदेश २ सरकारले संघीय सरकारबिरुद्व अदालत गएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार सर्वाेच्चमा मुद्दा दायर भएको हो । संविधानअनुसार राष्ट्रिय वनको संरक्षण र

पर्यटनमन्त्रीद्वारा पेरिसडाँडा पुगेर जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले तत्कालीन नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मन्त्री नियुक्त भएको भोलिपल्टै पेरिसडाँडा पुगेर उनले जनयुद्धका सहिद तथा

error: Content is protected !!