
तमु सांस्कृतिक प्रतिष्ठानले तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्यो
हुम तमु पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्यका साथ करिब दुइदशक अघि जापानमा स्थापित भई नेपालमा क्रियाशील तमु सांस्कृतिक प्रतिष्ठानले शुक्रबार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । पोखरा ३ नदिपुरस्थित अन्नपूर्ण उच्च माविमा आयोजित








