प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अर्को काण्डमा अदालतबाटै पक्राउ परे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै फेरि पक्राउ परेका छन् । रिहा गर्न आदेश दिए लगत्तै उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रबार पक्राउ गरेको







