प्रमुख समाचार

१६ करोड मूल्य बराबरको रुवीसहित एक पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ । बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई आइतबार पक्राउ

विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न अर्थमन्त्री डा खतिवडाको आग्रह

वाशिङटन डिसी । अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली(एनआरएन)लाई लगानीको

मन्त्री बस्नेतद्वारा दुःख व्यक्त

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृह जिल्ला जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा अविरल वर्षासँगै गएको पहिरोमा परी एकै घरका चारसहित आठ जनाको मृत्यु भएको घटनाको दुःख व्यक्त गरेका छन् । उनले आइतबार एक विज्ञप्तिमार्फत

गंगामायाका छोरा नुरप्रसादलाई अदालत ल्याउन आदेश

चितवन । गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा आइतबार बहसपछि चितवन जिल्ला अदालतले जाहेरवाला मृतकका दाइ नुरप्रसादलाई अदालत ल्याउन आदेश दिएको छ । अदालतले यस्तो आदेश गरेको यो दोस्रो पटक हो । गएको फागुन १३

कांग्रेस स्याङजाका सभापति पंगेनीको निधन

वालिङ । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा अकस्मात समस्या आएपछि आइतबार बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे

मन्त्री थममाया भन्छिन्, ‘बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद’

भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले शनिबार आयोजना गरेको

आदिवासी जनजाति बृहत् राष्ट्रिय राजनीतिक सम्मेलनमा सभामुखले भने- ‘जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ’

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आदिवासी जनजाति समुदायको आन्दोलन र त्यसले उठाएका आवाजहरु संसद्कै एजेण्डा हुने गरी बौद्धिक बहसमा लैजान आग्रह गरेका छन् । २४ औं विश्व आदिवासी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित ‘आदिवासी

राज्यको दाह्र भत्काउने गरी आन्दोलन गर्ने चेतावनी

काठमाडौं । आदिवासी जनजाति अगुवाहरुले प्रदेश ३ लाई नेवा -ताम्सालिङ नामकरण गराउन तत्काल आन्दोलनमा जानु पर्ने बताएका छन् । नेपाल तामाङ घेदुङ र नेवा देय दबूले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘नेवा: ताम्सालिङ प्रदेश नामकरणको सवाल

प्रधानन्यायाधीशमा सिफारिस जोशी संसदीय समितिबाट अस्वीकृत

काठमाडौं । संवैधानिक परिषद्वारा प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी संसदीय सुनवाइ विशेष समितिबाट अस्वीकृत भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको सुनुवाइ समिति बैठकमा प्रधानन्यायाधीशमा प्रस्तावित जोशी दुई तिहाइ बहुमतबाट अस्वीकृत भएका हुन् । संसदीय सुनुवाइबाट अस्वीकृत

कांग्रेसले बहिष्कार गरे पनि संसद् बैठक चल्यो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष समयमा

प्रतिनिधिसभा मातहतका १० समिति गठन, कुन सांसद् कुन समितिमा ? [नामावलीसहित]

काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेका विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो ।   प्रमुख प्रतिपक्ष दल नेपाली

प्रक्रियामा गएरै प्रस्तावित प्रधानन्यायाधीश जोशीकाबारे निष्कर्ष निकाल्ने तयारी

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा नेपाली कांग्रेसका सांसदले प्रक्रियामा जान नमानेपछि संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन बनेको छ । सहमति जुट्न नसकेपछि मतदानमा गएर नाम अनुमोदन गर्ने वा

error: Content is protected !!