प्रमुख समाचार

बाग्लुङ्गे समाज यूकेको सातौँ कार्यसमितिको पहिलो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

अल्डरसट, यूके – गत मार्च १ तारिख २०२६, शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा बाग्लुङ समाज यूकेको सातौँ कार्यसमितिको पहिलो वार्षिक साधारण सभा उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष खड्क थापाको सभाध्यक्षतामा उक्त

तमु धी यूकेका उपाध्यक्ष कमल गुरुङलाई ल्वाङ गाउँ तथा विद्यालयद्वारा स्वागत तथा बिशेष सम्मान

बेलायत – तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ नेपाल भ्रमणका क्रममा कास्कीको पर्यटकीय गाउँ ल्वाङ पुग्दा स्थानीयवासी तथा विद्यालय परिवारले भव्य स्वागत तथा विशेष सम्मान गरेका छन्। उहाँले गत वर्ष ल्वाङस्थित श्री बाराही आधारभूत विद्यालयलाई

नेपालमा निर्वाचन सामग्रीसहित कर्मचारी सवार मिनी ट्रक दुर्घटना, दुई जनाको मृत्यु

रामेछाप २ मार्च २०२६ । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यही फागुन २१ मा हुने निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको

नेपालमा प्रतिनिधिसभा चुनाव : सोमबार मध्यरातिदेखि ‘मौन अवधि’, के हो ?

काठमाडौँ २ फेब्रुअरी २०२६ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि सोमबार मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ २ मार्च २०२६ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट

नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तामाङमाथि उनेपाका कार्यकर्ताहरुबाट आक्रमणको प्रयास

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष एवं नेपाली कम्युनिष्ट पार्टीका युवा नेता तेजबहादुर तामाङ (रमेश) माथि ‘उज्यालो नेपाल पार्टी’का कार्यकर्ताहरूले योजनाबद्ध रूपमा बाटो छेकेर दुर्व्यवहार र आक्रमणको प्रयास गरेका छन्। दुप्चेश्वर गाउँपालिकाबाट फर्कने क्रममा आइतबार

गण्डकीका एमाले पूर्वमन्त्री गुरुङको आग्रह – ‘सूर्यमा चित्त नबुझे तारामा भोट हालौं’

पोखरा २ मार्च २०२६ । गण्डकी प्रदेशसभामा नेकपा (एमाले)का तर्फबाट सांसद रहेका बेदबहादुर गुरुङले कम्युनिस्टधारका मतदातालाई एमाले चित्त नबुझे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मत दिन आह्वान गर्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनका समर्थकले गरे बेनीमा सरसफाइ

म्याग्दी २ मार्च २०२६ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनका समर्थकहरुले आइतबार सदरमुकाम बेनीबजारमा सरसफाइ गरेका छन् । निवर्तमान मन्त्रीसमेत रहेका पुनको चुनावी घरदैलो अभियान जारी

फोनिज यूकेकी पूर्वअध्यक्ष रानाद्वारा शिवालय माविमा १ लाख ५१ हजारको अक्षय कोष स्थापना

लन्डन १ मार्च २०२६ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा (गमकुमारी) राना र श्रीमान् सुनील रानाले स्याङ्जाको गल्याङ नगरपालिका-२ बलाम गुठीमा रहेको श्री शिवालय माध्यमिक विद्यालयमा १ लाख ५१ हजार रुपैयाँको

३५० दिनभित्र प्रतिबद्धता पूरा गर्न नसके सांसद पदबाट राजीनामा दिन्छु : अध्यक्ष सुर्यवंशी

बुटवल १ मार्च २०२६ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा रूपन्देही क्षेत्र नं. २ का उम्मेदवार केशवबहादुर थापा सुर्यवंशीले देशलाई बेरोजगारीतर्फ धकेल्ने नेतृत्वसँग अब जनताले हिसाबकिताब माग्ने समय आएको बताएका छन् । आइतबार बुटवलको

मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सुरक्षाका निर्देशन पालना गर्न सरकारको आग्रह

काठमाडौँ १ मार्च २०२६ । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा

नुवाकोट १ का उम्मेदवार तामाङले भने -‘म टुरिस्ट उम्मेदवार होइन, सधैं जनताको साथमा छु’

घलेभन्ज्याङ (नुवाकोट) । नुवाकोट निर्वाचन क्षेत्र नम्बर-१ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका पूर्वमन्त्री हितबहादुर तामाङले आफू टुरिस्ट उम्मेदवार नभएकोले सधैं जनताको साथमा रहने प्रतिबद्धता जनाएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसारका

error: Content is protected !!