
जीआरएनसी यूकेले ७ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने
सोमबार, २ फेब्रुअरी २०२६ । ग्रेटर रसमोर नेपाली कम्युनिटी (GRNC) ले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस ऐतिहासिक रूपमा बेलायतको स्थानीय निकाय, रसमोर बरो काउन्सिलसँगको संयुक्त सहकार्यमा आयोजना गर्ने भएको छ। आगामी ७ मार्च २०२६, शनिबारका










