प्रमुख समाचार

हङकङ निवासी राधिका गुरूङ (टिका)ले गरिन् एनआरएनए महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा

हङकङ ६ मार्च २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न १२औँ एकता महाधिवेशनका लागि हङकङकी सामाजिक अभियन्ता राधिका गुरूङ (टिका)ले महिला उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। सामाजिक सञ्जालमार्फत गुरुङले महिला उपाध्यक्षमा उम्मेदवारी

लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङको अग्रता, एमालेका पृथ्वीसुब्बा गुरुङ पछ्याउँदै

लमजुङ ६ मार्च २०२६ । एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ ७७९ मतका साथ

कास्की ३ मा रास्वपाकी बिना गुरुङको अग्रता

पोखरा ६ मार्च २०२६ । कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी बिना गुरुङले अग्रता कायम गरेकी छन् । पछिल्लो मत परिणाम अनुसार बिनाले ७ हजार ५९१ ले मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार मनोज गुरुङले ३

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले जितको खाता खोल्यो, मुस्ताङबाट थकाली निर्वाचित

काठमाडौं ६ मार्च २०२६ । नेपालमा बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको छ । कांग्रेस उम्मेदवार योगेश गौचन थकाली मुस्ताङबाट विजय भएका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी

नेपालमा निर्वाचन प्रारम्भिक मतगणना:५५ स्थानमा रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ५५ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका स्थानमा ५५ रास्वपा, ८ कांग्रेस, ४ एमाले र नेकपा दुई स्थानमा अगाडि

काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने ‘दर्शना’ निर्वाचित

काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने ‘दर्शना’ निर्वाचित भएकी छन् । बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको शुक्रबार बिहान सार्वजनिक मत परिणाम अनुसार दर्शना १५ हजार ४ सय ५५ मतसहित विजयी भएकी हुन् । कांग्रेसका

नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणामः ४० स्थानमा रास्वपा अघि

काठमाडौँ ६ मार्च २०२६ । नेपालमा प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । नेकपा (एमाले) पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी

प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग नेपाल

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त

नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन: मध्याह्नसम्म १८ प्रतिशत मतदान

काठमाडौँ ५ मार्च २०२६ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी

पूर्वमन्त्री हितबहादुर तामाङद्वारा नुवाकोटमा मतदान

घलेभन्ज्याङ (नुवाकोट) । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट नुवाकोट १ का उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले मतदान गरेका छन् । निवर्तमान सांसद समेत रहेका तामाङले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका-३ स्थित देवकी धरम विद्यालयको मतदान केन्द्रबाट मतदान

नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर मतदान

काठमाडौँ ५ फेब्रुअरी २०२६ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार मतदान भइरहेको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक

error: Content is protected !!