
तमु धीं यूकेद्वारा सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
लन्डन १९ फेब्रुअरी २०२६ । तमु धीं यूकेले टेनिसकी उदीयमान खेलाडी सिभाली गुरुङ र तेक्वान्दो खेलाडी रेखमाया गुरुङलाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार २०२५’ प्रदान गरेको छ । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको बुधबार










