प्रमुख समाचार

नेपालमा बुद्ध एयर जहाज दुर्घटना : सहचालकसहित सात  यात्रु सामान्य घाइते,छ जना  सामान्य उपचारपछि ‘डिस्चार्ज’ [अपडेट]

झापा ३ जनवरी २०२६। भद्रपुर विमानस्थलमा शुक्रवार राति ९:१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर

५१ जना सवार बुद्ध एयरको विमान भद्रपुरमा विमानस्थलको रनवेमा चिप्लियो, यात्रु सकुशल

काठमाडौं २ जनवरी २०२६ । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको हो । झापाका प्रमुख

बुझायो नेफिन युकेले विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकारको सुनिश्चितता सम्बन्धमा एक ज्ञापन पत्र

सुक्रवार ०२ जनवरी २०२६ – बेलायत। फोटो विश्वासदीप तिगेला। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवादी मार्फत नेपालका प्रधानमन्त्री सुशिला कार्कीलाई विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकारको सुनिश्चितता सम्बन्धमा एक

हरि बुढा मगर अन्टार्क्टिका आइपुगे

बेलायत – विश्व कीर्तिमान कायम गर्ने पर्वतारोही तथा ‘प्राइड अफ ब्रिटेन’ विजेता हरि बुढामगर, विश्वमै पहिलो पटक सातै महादेशका अग्ला शिखर (सेभेन समिट) चुम्ने प्रयास अन्तर्गत आफ्नो अन्तिम आरोहणका लागि अन्टार्क्टिका आइपुगेका छन्। पर्वतारोहणको क्षेत्रमा

प्रतिनिधिसभा निर्वाचन : कुल ६४ दलले बुझाए समानुपातिकको बन्द सूची

काठमाडौँ ३० डिसेम्बर २०२५ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच पार्टी एकता गर्ने सहमति

काठमाडौँ २९ डिसेम्बर २०२५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । उनीहरूबीच सोमबार भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने र

सहारा युकेको अध्यक्षमा शारदा गुरुङ निर्वाचित

ज्ञाम गुरुङ – बेलायत। फोटो – एसके गुरुङ । लन्डन । सहारा यूकेमा नयां नेतृत्व चयन भएको छ । २० डिसेम्बर शनिबार अल्डरसटस्थित माइतीघरमा सम्पन्न वार्षिक साधारणसभाले शारदा गुरुङको अध्यक्षतामा १९ सदस्यीय नवौं नयां कार्यसमिति

जिआरएनसी युकेको वार्षिक साधारण सभा समपन्न

सनिवार २० डिसेम्वर २०२५ – बेलायत। ग्रेटर रसमर नेपाली कम्यूनिटी (जिआरएनसी) युकेको वार्षिक साधारण सभा बेलायतको अल्डरसटस्थित वेस्ट एण्ड सेन्टरको थेटरमा सम्पन्न भएको छ। वार्षिक साधारण सभा जिआरएनसीका अध्यक्ष लिला सेलिङ मावो, पुर्व अध्यक्षहरु रामचन्द्र

एनआरएनएद्वारा प्रहरीबृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

काठमाडौं १९ डिसेम्बर २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी)

नेकपा एमाले अध्यक्षमा ओली विजयी, को को विजयी ? [मत परिणामसहित]

काठमाडौँ १८ डिसेम्बर २०२५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गरेका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

बागलुङ १८ डिसेम्बर २०२५ । जिल्लाको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन् । २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा ‘बूढेसकालमा नाम खोजिरहेका धान्द्रुके बाजे’ शीर्षकमा समाचार प्रकाशित

अष्ट्रेलियाको उत्तरी प्रदेशमा पहिलो नेपाली वकिल बने अञ्जन पौडेल

लन्डन १७ डिसेम्बर २०२५ । अष्ट्रेलियाको उत्तरी प्रदेश (एनटी)मा नेपाली मूलका कानुनकर्मी अञ्जन पौडेल पहिलोपटक अधिवक्ताको जिम्मेवारीमा पुगेका छन्। पौडेल उत्तरी प्रदेशमा वकिलका रुपमा दर्ता गराएसँगै नेपाली समुदायको पहिलो अधिवक्ता बनेका हुन्। काठमाडौंमा उच्च शिक्षा

error: Content is protected !!