खेलकुद

दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि क्यानद्वारा छुट्टाछुट्टै क्रिकेट टोलीको घोषणा

काठमाडौं ४ फेब्रुअरी २०२४ । नेपाल क्रिकेट संघले निकट भविष्यमा आयोजना हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आइतबार नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले यसै साता हुने क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला र त्यसलगत्तै सुरु हुने

भूतपूर्व खेलाडी मञ्चद्वारा सहारा युकेको टोलीलाई नगदसहित सम्मान

पोखरा २ फेब्रुअरी २०२४ । सहारा युकेको टोलीलाई भूतपूर्व खेलाडी मञ्चले सम्मान गरेको छ । पोखरास्थित आफ्नै कार्यालयमा शुक्रबार एक कार्यक्रमबीच सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, पदाधिकारीलगायत सम्पूर्ण सदस्यहरुलाई सम्मान गरेको हो । कार्यक्रममा सहारा

आइसीसी यू- १९ क्रिकेटमा नेपाल बाङ्लादेशसँग पाँच विकेटले पराजित

काठमाडौं ३१ जनवरी २०२४ । आइसीसी यू-१९ विश्वकपमा नेपाल बाङ्लादेशसँग पाँच विकेटले पराजित भएको छ । नेपालले सुपर सिक्सको पहिलो खेलमा दिएको १७० रनको लक्ष्य बाङ्लादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा

काठमाडौ २६ जनवरी २०२४ । आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुगेको छ । शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल अघिल्लो चरण पुगेको हो । एक सय

एनआरएनएद्वारा नेपाल भलिबल संघलाई आर्थिक सहयोग

काठमाडौं २३ जनवरी २०२४ । गैर आवासीय नेपाली संघ एनआरएनएले नेपाल भलिबल संघलाई आर्थिक सहयोग गरेको छ । एनआरएनएको सचिवालयमा एनआरएनए स्पोर्टस एकेडेमीले मंगलबार गरेको कार्यक्रममा अध्यक्ष डा. बद्री केसीले नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्र बहादुर

ग्रिविच भलिबलको तेश्रो अधिबेशन सम्पन्न, रबिन्द्र रोका मगर अध्यक्षमा निर्वाचित।

कर्मा पहाडी शेर्पा – बेलायत आईतवार २१ जनवरी २०२४ को दिन साउथ लण्डनको जिगेशोको हलमा ग्रिविच भलिबलको तेश्रो अधिबेशन सम्पन्न भएको छ। तेस्रो अधिबेसनबाट अध्यक्षमा रबिन्द्र रोका मगर निर्वाचित भएका छन भने महासचिबमा उमेश चन

आइसिसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी सुरुवात

काठमाडौं २० जनवरी २०२४ । दक्षिण अफ्रिकामा जारी १५औँ संस्करणको आइसिसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । शनिबार भएको समूह ‘डी’ को खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराउँदै पाकिस्तानले विश्वकपमा

धुर्मुस–सुन्तलीले अलपत्र छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहको लगानीमा बनाइने

चितवन ११ जनवरी २०२४ । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति

ब्राजिली फूटबलर मारियो जागालोको निधन

एजेन्सी ६ जनवरी २०२४ । ब्राजिली लिजेन्ड (महान) फुटबलर मारियो जागालोको निधन भएको छ । उनलको ९२ वर्षको रुपमा शनिवार निधन भएको हो । जागालोका नाममा ब्राजिलका लागि ४ वटा विश्वकप विजेता मेडल छन् ।

तेस्रो चासोक तङनाम नकआउट फुटबल प्रतियोगितामा बेलायतबाट २ लाख २५ हजार पुरस्कार प्रायोजन

लन्डन १ जनवरी २०२४ । वाई वाई तेस्रो चासोक तङनाम नकआउट फुटबल प्रतियोगिताका लागि बेलायतबाट २ लाख २५ हजार रुपैयाँ पुरस्कार प्रायोजन गरिएको छ । पाँचथर फिदिम १४ आनि साक्थीम क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ प्रथम

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत जाने

काठमाडौं ३० डिसेम्बर २०२३ । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत, पाटन जाने भएका छन् । अदालतको निर्णयबाट असन्तुष्ट भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत जाने उनका एक वकिलले बताए

सन्दीप लामिछाने दोषी ठहर, सजायका लागि २५ गते पेसी

काठमाडौं २९ डिसेम्बर २०२३ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने दोषी ठहर भएका छन् । गौशाला २६ ले उनी विरुद्ध दिएको बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । गत वर्षको भदौ ५ गते

error: Content is protected !!