खेलकुद

११ औं पाँचथर कप फुटबल प्रतियोगिता मे ४ मा हुने

लण्डन २५ डिसेम्बर २०२३ । पाँचथर समाज समाज युकेले वर्षेनी सञ्चालन गर्दै आएको पाँचथर कप फुटबल प्रतियोगिता आगामी मे ४ मा हुने भएको छ । शनिबार सम्पन्न भर्चुअल बैठकमा अध्यक्ष शान्ति लिम्बुले सो कुराको जनकारी

एनआरएनको लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, फागुनदेखि सञ्चालन हुने

काठमाडौं १४ डिसेम्बर २०२३ । रुपन्देहीमा गैरआवासीय नेपाली संघ एनआरएनएको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ । बिहीवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधिन क्रिकेट रंगशाला फागुन

एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं १२ डिसेम्बर २०२३ । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । यूएईमा जारी प्रतियोगितामा नेपालले दिएको ५३ रनको सामन्य लक्ष्य भारतले ७।१ ओभरमा विना क्षति भेट्टायो । भारतका

एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ १० डिसेम्बर २०२३ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा

पूर्वधावक लामा बेलायतमा सम्मानित

लण्डन २४ नोभेम्बर २०२३ । पूर्वधावक तथा गीतकार बुद्धवीर लामालाई बेलायतमा नगदसहित सम्मान गरिएको छ । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई अल्डरसटमा इलाम समाज बेलायतले सम्मान गरेको हो । समाजका

अष्ट्रेलियालाई विश्वकपको उपाधि

काठमाडौँ, १९ नोभेम्वर । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप(२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो । अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको

फिफा विश्वकप छनोट: नेपाल युएईसित पराजित

काठमाडौँ, १७ नोभेम्वर । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो ।

टि–ट्वान्टी शृङ्खला: नेपाल हङकङसँग पराजित

काठमाडौँ, १६ नोभेम्बर । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो ।

भारत अपराजित यात्रासहित फाइनल प्रवेश, १९ नोभेम्वरमा अहमदावादमा फाइनल खेल्ने

काठमाडौं, १६ नोभेम्बर । आईसीसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल अन्तर्गत न्युजिल्यान्डविरुद्धको खेलमा भारतका विराट कोहलीले विश्व कीर्तिमानी शतकसंगै भारतले यस चरणको अपराजित टिम बनेको छ ।पहिले टस जितेर व्याटिंग गरेको भारतका लागि श्रेयस अय्यरले

एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई हरायो

एजेन्सी ११ नोभेम्बर २०२३ । एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको छ । बंगलादेशले दिएको ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ३२ बल अघि नै जम्मा २ विकेट गुमाएर भेटायो । उसका मिचेल

टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित

काठमाडौं ५ नोभेम्बर २०२३ । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित बनेको छ । सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको

नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौं ३ नोभेम्बर २०२३ । नेपाल टी-२० विश्वकपमा छनोट भएको छ । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा शुक्रबार युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको हो । युएईले दिएको १

error: Content is protected !!