खेलकुद

त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाविरुद्ध नेपाल ३ रनले विजयी

काठमाडौं १ मार्च २०२४ । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पहिलो जित दर्ता गराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो । नेपालले दिएको १

तमु समाज यूकेको युवा समूहले आयोजना गरेको फुटबल प्रतियोगितामा फेल्थाम प्रथम

लन्डन २९ फेब्रुअरी २०२४ । तमु समाज यूकेको युवा समूहले लन्डनमा आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगितामा फेल्थाम एफसीले विजेता बनेको छ । शनिबार लन्डन सडबरीस्थित भेल फार्म स्पोर्टस् सेन्टरमा भएको फुटबल फाइनल प्रतियोगितामा

आईसीसी विश्वकप लिग २ मा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

काठमाडौं २५ फेब्रुअरी २०२४ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले

सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने

काठमाडौं २२ फेब्रुअरी २०२४ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएसँगै

नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई २ विकेटले हरायो

काठमाडौं २० फेब्रुअरी २०२४ । क्यानडा–११ विरुद्ध तीनमध्ये दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ ले २ विकेटको रोमाञ्चक जित हात पारेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा दुई विकेटको जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृङ्खलालाई

नेपालको ए टोली क्यानडा–११ सँग ४ विकेटले पराजित

काठमाडौं १८ फेब्रुअरी २०२४ । क्यानडा–११ सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालको ए टोली ४ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको क्यानडाले ३ बल बाँकी छँदा ६ विकेट गुमाएर

नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित

काठमाडौँ, १७ फेब्रुअरी २०२४ । नेपालले नेदरल्याण्ड्विरुद्ध शानदार जित हासिल गरेको छ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज यहाँ भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गर्दै दुई अङ्क जोड्यो । जारी प्रतियोगिताको

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा

पोखरा १६ फेब्रुअरी २०२४ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । १८औँ संस्करणको यस म्याराथनमा ५० विदेशीसहित १०८ धावकले प्रतिस्पर्धा गर्ने भएका

यू–१९ विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई

एजेन्सी ११ फेब्रुअरी २०२४ । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले १४ वर्षपछि आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यसपटकको उपाधि चौथो हो । २५४ रनको

क्यानडाविरुद्धको एकदिवसीय क्रिकेटको दोश्रो खेलमा पनि नेपाल विजयी

काठमाडौं १० फेब्रुअरी २०२४ । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट अन्तर्गतको दोश्रो खेलमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको हो । जितसंगै तीन खेलको

एकदिवसीय शृंखलामा नेपालले क्यानडालाई ७ रनले हरायो

काठमाडौं ८ फेब्रुअरी २०२४ । एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै २२४ रन बनाएको थियो । जीतका लागि ब्याटिङमा

दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा

एजेन्सी ७ फेब्रुअरी २०२४ । भारत यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले दिएको २४४

error: Content is protected !!