खेलकुद

विभिन्न कार्यक्रमसहित क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट सम्पन्न

लन्डन २४ सेप्टेम्बर २०२३ । हरेक वर्षझैं क्षेत्री समाज बेलायतले यस वर्ष पनि वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सेप्टेम्बर २३ तारिख २०२३ दिन अल्डरसटमा रहेको एम्पायर हलमा विभिन्न कार्यक्रमसहित क्षेत्री समाज बेलायतको

चिनियाँ राष्ट्रपति सीद्वारा १९औं एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन

चीन २३ सेप्टेम्बर २०२३ । चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा रङ्गीन समारोहबीच उद्घाटन गर्दै दुई हप्ते खेलकुद प्रतियोगिताको शुभारम्भ गरेका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उक्त कार्यक्रममा सहभागी

नेपाली साइक्लिङ क्लब यूकेको सकियो लन्डन-बेल्जियम साइकलयात्रा

लन्डन १९ सेप्टेम्बर २०२३ । सेप्टेम्बर ११ को घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा ‘९/११ पिस राइड लन्डन-ब्रसेल्स’नाममा नेपाली साइक्लिङ क्लब यूकेले लन्डन-बेल्जियम साइकलयात्रा गरेको छ । सेप्टेम्बर ९ मा लन्डनबाट सुरु भएको झन्डै तीन सय किमि

श्रीलङ्कालाई हराउँदै भारतले जित्यो एसिया कप क्रिकेटको उपाधि

एजेन्सी १७ सेप्टेम्बर २०२३ । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो

जीआरएनसीको १ अक्टोबरमा १० के र २ के दौड प्रतियोगिता हुने

लन्डन १२ सेप्टेम्बर २०२३ । हरेक वर्ष झैं यस वर्ष पनि रस्मूर बेलेस्ले १० के र २ के दौड आगामी १ अक्टोवरमा हुने भएको छ । रसमूर नेपाली कम्युनिटी (जिआरएनसी) ले ब्लक वाटर भ्याली रनर्ससँगको

बेलायतमा ‘बिग हाफ म्याराथन’सम्पन्न, मौलिक पोसाकमै दौडिए नेपाली

लन्डन ५ सेप्टेम्बर २०२३ । बेलायतमा ‘बिग हाफ म्याराथन’आइतबार सम्पन्न भएको छ । उक्त म्याराथनमा नेपालीहरु मौलिक पोसाक लगाएरै दौडिएका छन् । लन्डनको मध्यभागमा आइतबार ३ सेप्टेम्बरमा सम्पन्न बिग हाफमा नेपाल रन यूकेका करिब १०

एशियन शारीरिक सुगठनमा विशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

काठमाडौं ४ सेप्टेम्बर २०२३ । विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथिको

आइसिसी महिला टि–२० मा बहराइनमाथि नेपालको जित

काठमाडौं १ सेप्टेम्बर २०२३ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि

एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

काठमाडौं ३० अगस्ट २०२३ । एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय

एशिया कप क्रिकेट खेल्न सन्दीप पाकिस्तान गए

काठमाडौं २८ अगस्ट २०२३ । लेग स्पिनर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्न आज पाकिस्तान गएका छन् । नाबालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीपको यसअघि एशिया कप खेल्न जाने या नजाने टुङ्गो लागेको थिएन

महिला टी–ट्वेन्टी क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं २६ अगस्ट २०२३ । चार देश सम्मिलित महिला टी–ट्वेन्टी क्रिकेटको उपाधि नेपालले जितेको छ । वर्षाका कारण प्रभावित खेलमा डकवर्थ लुईस (डिएलएस) मेथर्ड अनुसार नेपालले हङकङमामथि १३ रनको जित निकालेको हो । मलेसियाको वायोमास

महिला टी–२० क्रिकेटमा नेपालले कुवेतलाई ३४ रनले हरायो

काठमाडौं २३ अगस्ट २०२३ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो

error: Content is protected !!