इटालीलाई हराउँदै स्विडेन फिफा महिला विश्व कपको नकआउट चरणमा

SHARE:

एजेन्सी २९ जुलाई २०२३ ।

फिफा महिला विश्व कप फुटबलमा स्विडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

आज भएको खेलमा इटालीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेनले एक खेल अगावै प्रि(क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । समूह जी मा रहेका स्विडेनको ६ अङ्क भएको छ भने इटालीको ३ अङ्क मात्रै छ । यो समूहमा दक्षिण अफ्रिका र अर्जेन्टिनाको सामान एकरएक अङ्क रहेको छ ।

समूह जी बाट अब ३ मध्ये एक टिमले अन्तिम १६ मा स्थान पक्का गर्ने छ । आजको खेलमा स्विडेनका लागि अमान्डा इलिस्टेडले दुई गोल गर्दा फ्रिडोलिना रोल्फो, एम्मा स्टिना ब्लेकस्टेनियस, रेबेका मारिया ब्लोमक्विस्टले एक/एक गोल गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!