सरकारले पुरस्कार रकम नदिँदा साग खेलाडी निराश
काठमाडौँ । १३ औं सागमा नेपालले अहिलेसम्मकै ठूलो सफलता पाएपछि सरकारले विजेतालाई पुरस्कार घोषणा गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर सगौरव गरेको घोषणा एक महिनासम्म कार्यान्वयनमा नआउँदा खेलाडीहरु भने निराश हुन थालेका छन्

