नेवार समुदायले लण्डनमा पनि मनायो ‘योमरी पुन्ही’
लण्डन ८ जवनरी २०२४ । नेवार समुदायमा मनाइने ‘योमरी पुन्ही’ विशेष कार्यक्रमसहित लण्डनमा पनि मनाइएको छ । पासा पुच: गुथि साउथ इष्ट लण्डनको आयोजनामा आइतबार गोर्खा क्याप्रिकन, प्लमस्टिडमा योमरी बनाउने र खाने प्रतियोगितासहित पर्व मनाइएको



